सुरु भयो सार्वजनिक यातायात सञ्चालन

विश्व महामारी कोभिड–१९ (नोबेल कोरोना भाइरस) नियन्त्रणका लागि भएको बन्दाबन्दीपछि १११ दिनमा नुवाकोटमा छोटो दुरीका लागि सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ ।

३ श्रावण २०७७, शनिबार १२:३७



तपाईको प्रतिक्रिया