व्यवसायीहरुलाई सहुलिय दिँदै विदुर नगरपालिका

मेयर सञ्जु पण्डितसंगको कुराकानी (अडिओ)


विदुर । विदुर नगरपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालित ब्यबसायहरुलाई कर र सेवा शुल्कमा छुट दिने भएको छ । लामो समयसम्म भएको बन्दाबन्दी र निषेधाज्ञाले सबै क्षेत्र प्रभाबित भएकोले व्यवसायीहरुलाई प्रत्यक्ष राहत दिनका लागि यो निर्णय गरिएको नगर प्रमुख सञ्जु पण्डितले सुनाए ।

१० भाद्र २०७७, बुधबार २२:१२



तपाईको प्रतिक्रिया