स्थानीय सरकार स्थापना पछि नागरिकहरुले जनप्रतिनिधिहरुसंग कार्यालयभन्दा बाहिर र कार्यालय समय भन्दा अघिपछि पनि सेवा पाउन थालेका छन् । शुक्रवार लिखु गाउँपालिका वडा नं. ३ का अध्यक्ष भोला सेढाई पट्टाबारीमा आयोजित एक कार्यक्रममा पुग्दा नागरिकको काम गर्दै ।





१ कार्तिक २०७७, शनिबार १४:२५