शुक्रवार, साउन २७, २०७९

भूमि–कृषिको बढ्दो व्यापारीकरण

२४ श्रावण २०७९, मंगलवार २२:१२

काठमाडौं । किसान नेताहरू भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामको स्मृति दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा भूमि–कृषि अधिकार आन्दोलनको वर्तमान परिवेश र भावी कार्यदिशा विषयक सम्वाद भएको छ । फरक पृष्ठभूमिका तीनै जना नेताहरू भूमिहीन,…

गल्छी–रसुवागढी सडक निर्माणमा ढिलाई

२४ श्रावण २०७९, मंगलवार २२:०७

विदुर । राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको स्तरोन्नतीमा ढिलाई भएको छ । सडकलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नति सुरु भएको साढे पाँच वर्षमा समग्र आयोजनाको ५० प्रतिशत मात्र काम…

चीनबाट ३९१ टन खाद्यान्न आयात

२४ श्रावण २०७९, मंगलवार २२:०४

रसुवा । रसुवागढी नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा ३९१ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ । नाकाबाट सामग्रीको आयात अनियमित भएको भए पनि खाद्य सामग्रीको आयातमा भने केही वृद्धि भएको हो । अघिल्लो आर्थिक…

नुवाकोटमा ७२ करोड बेरुजु

२४ श्रावण २०७९, मंगलवार २२:००

विदुर । नुवाकोटको बेरुजु रकम ७२ करोड रुपैयाँ भन्दा बढी देखिएको छ । महालेखा परीक्षकको उनन्साठिऔँ वार्षिक प्रतिवेदन अनुसार २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको नुवाकोटमा आर्थिक वर्ष २०७८/७९ मा ७२…

विकासको असर स्कुलमा

२४ श्रावण २०७९, मंगलवार २१:५४

बेलकोगढी । विकाससंगै आउने अन्य असरहरू पनि देखिन्छन् भन्ने उदाहरण यस नगरपालिमा भेटिएको छ । निञ्जना–बाघखोर सडक निर्माणपछि बेलकोटगढी नगरपालिका–८ जिलिङस्थित बागेश्वरी आधारभुत विद्यालयमा विद्यार्थी पातलिएको छ । निजी तथा अन्य विद्यालयमा विद्यार्थी भरिभराउ भईरहँदा…

दुईतर्फी ब्यापार सञ्चालन गर्न चीन सहमत

२४ श्रावण २०७९, मंगलवार २१:४९

विदुर । नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीनबीच बिहिबार भएको सीमा परामर्श बैठकमा उक्त सहमति भएको हो । भर्चुअल रुपमा बैठकमा चीनले स्वास्थ्य मापदण्ड पालना गर्दै रसुवागढी…

प्रशासनले जम्मा गर्यो तीन करोड

२४ श्रावण २०७९, मंगलवार २१:४२

विदुर । आर्थिक बर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालय नुवाकोटले करिब तीन करोड राजस्व संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार कार्यालयले जेठ मसान्तसम्ममा कुल दुई करोड ८४ लाख ९८ हजार २३५…

रसुवाको दुर्गममा अब एम्बुलेन्स

२४ श्रावण २०७९, मंगलवार २१:३३

बेत्रावती । रसुवाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पु-याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ । भारत सरकारको सहयोगमा प्राप्त भएको…

वर्षाद्को समयमा सडक खुलाउने जिम्मा आयोजनालाई

२४ श्रावण २०७९, मंगलवार २१:२४

विदुर । बर्षातको समयमा जिल्ला अन्तरगतका सडकहरू बढीपहिरोका कारण अबरुद्ध भएका सडक खुलाउनलाई जिल्लाका जलविद्युत आयोजना, स्थानीय निकाय, सडक डिभिजन कार्यालय, गल्छी-त्रिशुली-बेत्रावती-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी सडक योजनालाई सडक खुलाउने जिम्मेवारी दिएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज…

बागमतीको गोदाम नुवाकोटमा

२४ श्रावण २०७९, मंगलवार २१:१९

विदुर । विपद व्यवस्थापनका लागि प्राप्त हुने सामग्री राख्न स्थान अभाव भएका कारण बागमती सरकारले नुवाकोटमा गोदाम सामाग्री घर सञ्चालनमा आएको छ । विदुर–३ स्थित बुधसिंगघाटमा प्रदेश सरकारद्वारा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका…