आइतवार, असोज १४, २०८०

अपहरणमा संलग्न तामाङ पक्राउ

८ आश्विन २०८०, सोमबार ०९:३२

विदुर । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ १३ वर्षपछि हिजो आइतवार पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका–१२ का…

त्रिदेशिय मार्ग निर्माण अलपत्र

८ आश्विन २०८०, सोमबार ०५:४३

विदुर । राष्ट्रिय गौरवको गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको निर्माणकार्य अहिले अलपत्र परेको छ । निर्माणाधीन यो योजनाले सडक निर्माणलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम आव ०७२/७३ बाट सुरु भएर ०७७/७८ मा निर्माण सम्पन्न गर्ने कार्यतालिका…

१७५ औं सम्झौता पनि कार्यान्वयन भएन

८ आश्विन २०८०, सोमबार ०५:४२

ककनी । बञ्चरेडाँडा ल्याण्डफिल साइट वरपरका बासिन्दाले सहमति अनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गएको सोमबार पत्रकार सम्मेलन गरी यसअघि भएका सहमति…

काँग्रेस सभापतिले भने : ‘योजना चाँहिए राधिका तामाङलाई भन्नुस्’

८ आश्विन २०८०, सोमबार ०५:३९

पञ्चकन्या । नेपाली काँंग्रेसको भ्रातृ संगठन तरुण दल नुवाकोट जिल्ला नेता सुरज तामाङले पार्टी नेतृत्व नसच्चिए कांग्रेसको भविष्य नरहने बताएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा तरुण दल कार्यसमिति गठन कार्यक्रममा गएको शनिबार…

विद्युतिय माइक्रोबस सञ्चालन हुँदै

८ आश्विन २०८०, सोमबार ०५:३६

बट्टार । दुई दशकदेखि सेवा दिदैं आईरहेको नेपाल माइक्रोबस प्रालिले यहि दशैंअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने भएको छ । बट्टारमा पत्रकार सम्मेलन गर्दै कम्पनीका सल्लाहकार राजेन्द्र आचार्यले दशैँअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने जानकारी दिए ।…

रुडेकले खर्चियो तीन करोड रुपैयाँ

८ आश्विन २०८०, सोमबार ०५:३३

बट्टार । ग्रामीण बिकास तथा सशक्तिकरण केन्द्र (रुडेक) नेपाल को १५ औं साधारणसभा शनिवार बट्टारमा सम्पन्न भएको छ । २२ वर्ष अघि नुवाकोटमा स्थापना भएको रुडेक नेपालले शिक्षा, स्वास्थ्य, कृषि लगायतका नागरिकको दैनिकीमा जोडिएको सामाजिक…

नुवाकोटमा बजार अनुगमन तिब्र

८ आश्विन २०८०, सोमबार ०५:३१

विदुर । नुवाकोटमा गुणस्तरहीन वस्तु जफत गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले अनुमगमनका क्रममा गुणस्तरहीन वस्तु जफत गरेको हो । टोलीले विदुर नगरपालिका वडा नं. २ र ४ मा रहेको बट्टार बजारका विभिन्न किराना…

गाउँपालिकाले औषधि वितरण गर्ने

८ आश्विन २०८०, सोमबार ०५:३०

शेराबगर । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाले ६० वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्ने भएको छ । अध्यक्षसग वृद्धवृद्धा कार्यक्रम अनुसार गाउँपालिकाले उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । गएको शुक्रबार गाउँपालिकाका अध्यक्ष गोबिन्द…

नुवाकोटको पृथ्वी मावि बागमतीमा उत्कृष्ट

७ आश्विन २०८०, आईतवार १५:३९

विदुर । विदुरमा रहेको पृथ्वी मावि बागमती प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय बनेको छ । एसइइको औसत नतिजामा ३.३४७ जिपए प्राप्त गर्दै पृथ्वी प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय घोषित भएको हो । सामूदायिक विद्यालयहरू शिक्षक र व्यवस्थापन…

शिक्षक सरुवा रोक्न अन्तरिम आदेश

७ आश्विन २०८०, आईतवार १५:३३

नुवाकोट । तारकेश्वर गाउँपालिका भित्र अन्तर विद्यालय काज सरुवा भएका शिक्षकहरूको सरुवा रोकिएको छ । गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरोधमा उच्च अदालतमा पाटनमा परेको रिटमा शिक्षहरूलाई सरुवा नगर्न र उक्त विषय यथास्थितिमा राख्न अन्तरिम आदेश…