शनिवार, बैशाख ८, २०८१

सुरुङ मार्गको डीपीआर ईआईएको सर्त के के हुन् ?

३० आश्विन २०८०, मंगलवार २०:४२

नुवाकोट । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा टोखा–गुर्जे–छहरे सुरुङ मार्गको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न वन तथा वातावरण मन्त्रालयले अनुमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा वन मन्त्रालयले मन्त्री प्रकाश…

रुडेकले खर्चियो तीन करोड रुपैयाँ

८ आश्विन २०८०, सोमबार ०५:३३

बट्टार । ग्रामीण बिकास तथा सशक्तिकरण केन्द्र (रुडेक) नेपाल को १५ औं साधारणसभा शनिवार बट्टारमा सम्पन्न भएको छ । २२ वर्ष अघि नुवाकोटमा स्थापना भएको रुडेक नेपालले शिक्षा, स्वास्थ्य, कृषि लगायतका नागरिकको दैनिकीमा जोडिएको सामाजिक…

गाउँपालिकाले औषधि वितरण गर्ने

८ आश्विन २०८०, सोमबार ०५:३०

शेराबगर । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाले ६० वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्ने भएको छ । अध्यक्षसग वृद्धवृद्धा कार्यक्रम अनुसार गाउँपालिकाले उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । गएको शुक्रबार गाउँपालिकाका अध्यक्ष गोबिन्द…

खोलेगाउँका सुर्य अन्तराष्ट्रिय प्रतिस्पर्धामा

१८ भाद्र २०८०, सोमबार ०९:४३

विदुर । ५५ औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ६ खोलेगाउँका सुर्यकुमार तामाङले पनि प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा काठमाडौंमा प्रतियोगिता…

अनुदानमा निर्भर बजेट

१२ असार २०८०, मंगलवार ११:०७

विदुर । नुवाकोटको ९ वटा स्थानीय सरकारले आइतवार नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । ३ वटाले शनिवार र बिहीवार नै नीति तथा कार्यक्रम ल्याइसकेका थिए । सुर्यगढी गाउँपालिकाले बिहीवार, ककनी र दुप्चेश्वर गाउँपालिकाले शुक्रवार नै नीति…

बदलियो सडकको स्वरुप

१२ असार २०८०, मंगलवार १०:५९

छहरे । काठमाडौंबाट नुवाकोट आउने महत्वपूर्ण मार्ग सामाखुसी टोखा–गुज्रे–छहरे सडकको दुरी २९ किलोमिटर छ । यो खण्डमध्ये काठमाडौं जिल्ला टोखा नगरपालिकाको झोरदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै छहरेसम्मै ६ वर्षअघिसम्म बेहाल थियो, हिउँदमा जसोतसो गाडी चल्ने गथ्र्यो ।…

सडकमा ७ करोड ६२ लाख निश्चित

२५ बैशाख २०८०, सोमबार १८:२८

विदुर । काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने महत्वपूर्ण मार्ग सामाखुसी टोखा–गुर्जे–छहरे सडक आयोजनालाई ७ करोड ६२ लाख स्रोत निश्चित भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी–टोखा–गुर्जे सडक आयोजनाका लागि सात करोड ६२ लाख रुपैयाँ बराबर स्रोत…

गुर्जे–छहरे सडक स्तरोन्नती धमाधम

१८ बैशाख २०८०, सोमबार १४:३२

छहरे । पछिल्ला वर्षहरूमा तीव्र गतिमा स्तरोन्नति भइरहेको नुवाकोट गुर्जेभन्ज्याङ–छहरे सडक खण्डमा थप ६ करोड रुपैयाँको ठेक्का सम्झौतापछि धमाधम काम भइरहेको छ । अर्थ र भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट प्राप्त हुने निश्चित भएपछि शिवपुरी गाउँपालिका–८ को वडा…

एमसिए–प्रसारण लाइनले नुवाकोटका ५० बस्ती प्रभावित

११ बैशाख २०८०, सोमबार १०:३५

विदुर । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)मार्फत काठमाडौंको लप्सेफेदीबाट नुवाकोटको रातमाटे हुँदै हेटौँडा र तनहुँतर्फ लैजाने प्रसारण लाइन विस्तारले प्रभावित बन्ने बस्तीको प्रारम्भिक सूची प्रकाशित भएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)मार्फत निर्माण…

गुर्जे–छहरे सडक स्तरोन्नती धमाधम

११ बैशाख २०८०, सोमबार १०:१९

छहरे । पछिल्ला वर्षहरुमा तीव्र गतिमा स्तरोन्नति भइरहेको नुवाकोट गुर्जेभन्ज्याङ–छहरे सडक खण्डमा थप ६ करोड रुपैयाँको ठेक्का सम्झौतापछि धमाधम काम भइरहेको छ । अर्थ र भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट प्राप्त हुने निश्चित भएपछि शिवपुरी गाउँपालिका–८…