आइतवार, मङ्सिर १७, २०८०

सुर्यगढीले किन्यो डोजर

२५ आश्विन २०८०, बिहीबार १६:४०

नुवाकोटको सुर्यगढी गाउँपालिकाले डोजर खरिद गरेको छ । सुर्यगढी गाउँपालिकाले जेसिबि (ब्याक हु लोडर) खरिद गरेको हो । खरिद गरेर ल्याइएको जेसिबि आईतवारदेखि संचालनमा ल्याइएको छ । जेसिबि संचालनमा आएसँगै गाउँपालिकाको ५ वटै वडाको तत्काल…

छोरीलाई शिक्षक बनाउन प्रअद्वारा प्रतिस्पर्धीको दरखास्त अस्वीकार

छोरीलाई शिक्षक बनाउन प्रअद्वारा प्रतिस्पर्धीको दरखास्त अस्वीकार

२९ भाद्र २०८०, शुक्रबार १२:०१

काठमाडौँ । नुवाकोट सूर्यगढी गाउँपालिका–१ स्थित मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक दत्तप्रसाद न्यौपानेले आफ्नै छोरीलाई राहत शिक्षकमा नियुक्ति गर्न अन्य प्रतिस्पर्धीको दरखास्त लिन अस्वीकार गरेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटको स्वीकृतिमा दुई…

गुठीको जग्गा व्यक्तिको नाममा गराउन आग्रह

४ भाद्र २०८०, सोमबार ०५:१९

विदुर । सुर्यगढी गाउँपालिकाले गुठीको नाममा रहेको लालपुर्जा व्यक्ति नाममा गराइदिन अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ । बुधवार सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङ र नेपाली काँग्रेस सुर्यगढी गाउँपालिकाका उप–सभापति कालू तामाङ, सचिव…

शिक्षकका सन्तान बोडिङ पढ्न नपाउने

८ श्रावण २०८०, सोमबार १०:५३

चोकदे । सुर्यगढी गाउँपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि शिक्षकबाट नै सुरु गरेको छ । आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले छोरा छोरीलाई निजी विद्यालयमा पढाउन नपाउने नियमलाई कडाईकासाथ कार्यान्वयनमा ल्याएको छ । यस्तै जनप्रतिनिधिहरूले पनि सरकारी विद्यालयमा पढाउनु पर्ने…

गाउँ सभा गर्ने सुर्यगढी पहिलो गाउँपालिका

९ असार २०८०, शनिबार १८:३७

चोकदे । नुवाकोटको सुर्यगढी गाँउपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट गाँउ सभामा प्रस्तुत गरेको छ । गाँउपालिका अध्यक्ष सन्तबहादुर घलेले बिहीबार गाँउ सभामा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।…

विनायक माविको ६६ औं बार्षिकोत्सव

२९ पुष २०७९, शुक्रबार २०:३५

फलाँटे । सुर्यगढी गाउँपालिका वडा नं. ३ फलाँटेमा रहेको विनायक माध्यमिक विद्यालयले बिहीवार आफ्नो स्थापनाको ६६ औं बार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट मन्तब्य राख्दै प्रदेश सभाका सांसद एवं नेपाली काँग्रेस नुवाकोटका सभापति…

अवैध काठसहित पाँच जना पक्राउ

२७ पुष २०७९, बुधबार ०८:२४

विदुर । जिल्लामा अवैध काठसहित पाँच जना पक्राउ परेका छन् । सूर्यगढी गाउँपालिका–३ बिसमुरेमा काठ काटिरहेको अवस्थामा दुई जना र शिवपुरी गाउँपालिका–८ मा तीन जना पक्राउ परेको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख दीर्घनारायण कोइरालाले बताए…

नुवाकोट १ को प्रदेश २ मा काँग्रेसका महत विजयी

८ मंसिर २०७९, बिहीबार १६:४१

खरानीटार । नुवाकोटमा सत्ता गठबन्धनका उम्मेदवारहरुले दोश्रो जित हात पारेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश २ मा नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् । उनले एमालेका पुर्णलाल श्रेष्ठलाई एक…

काँग्रेस–माओवादी मित लगाइसक्यो : महत

२३ कार्तिक २०७९, बुधबार १४:४९

सुर्यगढी । नेपाली काँग्रेस नुवाकोटका सभापति एवं नुवाकोट क्षेत्र नं. १ को प्रदेश २ का उम्मेदवार रमेशकुमार महतले नेपाली काँग्रेस र माओवादी केन्द्रले मित लगाएको बताए । हिजो मंगलवार सुर्यगढी गाउँपालिका वडा नं. १ लच्याङमा…

आफ्नै खुट्टामा बञ्चरो हान्दैनौं : तामाङ

२३ कार्तिक २०७९, बुधबार १४:२९

विदुर । नुवाकोट क्षेत्र नं. १ मा बाम–लोकतानित्र गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्का नेता हितबहादुर तामाङले गठबन्धनका उम्मेदवारलाई भोट नहाली सुखै नभएको बताएका छन् । माओवादीका उम्मेदवारलाई काँग्रेसले र काँग्रेसका उम्मेदवारलाई माओवादीले भोट नहाल्ने हल्ला…