मङ्गलवार, कार्तिक २, २०७८

रसुवामा संक्रमितको संख्या २४२

७ असार २०७८, सोमबार १७:४४

धुञ्चे । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २४२ पुगेको छ । ८ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २४२ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।…

३ हजार ९३६ जनाले कोरोनालाई जिते

७ असार २०७८, सोमबार १७:३१

विदुर । नुवाकोटमा अहिलेसम्म ३ हजार ९३६ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमणको सुरुवाती चरणदेखिनै हालसम्म नुवाकोटमा ३ हजार ९६७ जना कोरोना मुक्त बनेका हुन् । यो समयमा संक्रमणका कारण नुवाकोटमा ३३ जनाले ज्यान…

नुवाकोटमा असार १५ सम्म निषेधाज्ञा

७ असार २०७८, सोमबार १७:२६

विदुर । नुवाकोटमा जारी निषेधाज्ञा अर्को एक साता थपिएको छ । आज प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै भोलीबाट सकिने निषेधाज्ञा अर्को एक साता लम्ब्याएको जानकारी दिएका छन् । असार १५ गतेसम्म नुवाकोटमा निषेधाज्ञा जारी…

अक्सिजन प्लान्ट सञ्चालनमा

७ असार २०७८, सोमबार १६:५६

धादिङ । धादिङ अस्पतालले आइतबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पु-याइएको छ । प्लान्टले प्रतिघण्टा ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । उनका अनुसार…

निषेधाज्ञा थप खुकुलो हुनसक्ने

७ असार २०७८, सोमबार १६:४०

विदुर । नुवाकोटमा ९ गते देखि निषेधाज्ञा थप खुकुलो र व्यवस्थित हुने अनुमान गरिएको छ । त्यासे हुँदा सार्वजनिक यातायात भने सञ्चालन नगरिने बताइएको छ । कोरोना संक्रमणको जोखिम केहि घटेसँगै ‘स्मार्ट निषेधाज्ञा’को नीति लागू…

कुन देशको कोरोना खोप राम्रो ? (भिडिओ)

कुन देशको कोरोना खोप राम्रो ? (भिडिओ)

६ असार २०७८, आईतवार ११:४७

[...]थप समाचार

त्रिभुवन त्रिशुली मावि त्रिशुलीले  कक्षा १० सम्म अंग्रेजी माध्यमको  नि:शुल्क कक्षा सञ्चालन गर्ने (भिडिओ)

त्रिभुवन त्रिशुली मावि त्रिशुलीले कक्षा १० सम्म अंग्रेजी माध्यमको नि:शुल्क…

६ असार २०७८, आईतवार ११:२९

[...]थप समाचार

त्रिशुली अस्पतालको आइसियु कक्ष (भिडिओ)

५ असार २०७८, शनिबार २०:११

[...]थप समाचार

नुवाकोटको स्थानीय तहको राजनीतिक र प्रमुख बिशेषता सहितको नक्सा (फोटो…

५ असार २०७८, शनिबार २०:०३

[...]थप समाचार

‘स्टक’को नाममा बालुवाको खेलो हुने आशंका

५ असार २०७८, शनिबार १९:५०

विदुर । विभिन्न खोला तथा नदीहरुबाट उत्खनन गरी ‘स्टक’ बालुवा, गिटी र ढुङ्गाको नाप जाँच गरी जिल्ला समन्वय समितिमा पठाउन स्थानीय तहहरुलाई आग्रह गरिएको छ । जिल्ला अनुगमन समितिको बैठकले खोला, नदी तथा खानीबाट उत्खखन…