शुक्रवार, चैत्र १६, २०८०

नुवाकोटका मतदाता गठबन्धनमा आकर्षित

२० कार्तिक २०७९, आईतवार १६:२३

विदुर । लोकतान्त्रिक बाम गठबन्धन समुहका उम्मेदवारहरूलाई नुवाकोटका मतदाताहरूले उत्साहित बनाउदै लगेका छन् । नेकपा एमाले लगायतको प्रतिगामी गठबन्धनमा रहेका कार्यकर्ताहरू लोकतान्त्रिक बाम गठबन्धनमा समाहित हुन थालेका छन् । दुई संघिय निर्बाचन क्षेत्र र ४ प्रदेश सभा…

राप्रपा नेपालको सहयोग एमालेलाई

२० कार्तिक २०७९, आईतवार १६:१६

विदुर । राप्रपा नेपालले नुवाकोट क्षेत्र नं. १ मा एमालेलाई सहयोग गर्ने भएको छ । शनिवार काठमाडौंमा भएको एमाले र राप्रपा नेपाबीचको सहमती अनुसार संघ र प्रदेशमा क्षेत्र नं. १ मा अब राप्रपा नेपालले एमालेका…

केपी लामिछाने एमालेमा फर्किए

२० कार्तिक २०७९, आईतवार १६:०६

विदुर । नेकपा (एकीकृत समाजवादी) नुवाकोटका प्रदेश र जिल्ला तहका नेताहरू एमालेका फर्किएका छन् । नुवाकोटमा टिकट बाडफाँडमा आफ्नो पार्टीको कुनै अस्तित्व नदेखिएपछि पूर्णरुपमा विच्किएका एसका नेताहरू एमालेमै फर्किएका हुन् । सोमबार नेकपा एमोको पार्टी कार्यालयमा नेकपा (एकीकृत…

रुखमा भोट नहाल्ने माओवादीलाई कारबाही हुन्छ: तामाङ

२० कार्तिक २०७९, आईतवार १५:५९

खरानीटार । नुवाकोट क्षेत्र नम्बर १ मा बाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा माओवादीका नेता हितबहादुर तामाङले निर्बाचनको नतिजा गठबन्धनको पक्षमा आईसककोले मैदानमा रहेका अन्य पार्टीका प्रतिद्वन्द्वीसँग डराउनुपर्ने दावी गरेका छन् । मतदाता भेटघाट तथा…

सातौं पटक उम्मेदवार

७ कार्तिक २०७९, सोमबार ०५:२५

विदुर । पछिल्लो समय राजनीतिक क्षेत्रमा युवाले स्थान पाउनुपर्ने आवाज बाक्लो उठ्न थालेको छ । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र युवाहरूले समेत स्थानीय निर्वाचनमा जित हासिल गर्न सफल भएपछि दलहरूमा समेत युवा…

चौथोपल्ट मैदानमा

७ कार्तिक २०७९, सोमबार ०५:२१

खरानीटार । प्रतिनिधिसभा चुनावको लागि नुवाकोटको क्षेत्र नं. १ मा १७ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । ती मध्ये सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । एमालेबाट बद्री मैनाली, र सत्ता गठबन्धनबाट…

‘बद्री मैनालीले कोल्ड स्टोर कप्लक्कै खानुभयो’

७ कार्तिक २०७९, सोमबार ०५:१९

विदुर । नुवाकोट निर्वाचन क्षेत्र १ (२) का वाम–गठबन्धनका उम्मेदवार राधिका तामाङले नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बद्री मैनालीले चुनाव जितेर भ्रष्टाचारबाहेक केही गर्न नसकेको आरोप लगाएका छन् । नुवाकोट–काठमाडौं सम्पर्क समिति गठबन्धन दलले शनिबार काठमाडौंमा आयोजना…

फेरियो चुनाव प्रचार शैली

७ कार्तिक २०७९, सोमबार ०५:१७

विदुर । निर्वाचन आयोगले ठूला आमसभा र तडकभडकमा रोक लगाएपछि नुवाकोटमा राजनीतिक दलहरू र उम्मेदवारले प्रचारशैलीमा बदलेका छन्र । यसअघि प्रत्यक्ष भेटघाट गर्दै आएका उम्मेदवारको ध्यान अहिले सामाजिक सञ्जाल र आम सञ्चारका माध्यमहरूमा केन्द्रित छर । त्यसबाहेक प्रचार…

नुवाकोटमा डेंगुको जोखिम कायम

७ कार्तिक २०७९, सोमबार ०५:१७

विदुर । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम नुवाकोटमा कामयमै छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार असोज मसान्तसम्म नुवाकोटको १२ वटै स्थानीय तहमा डेंगुको संक्रमण पुगेको थियो । १२ वटै स्थानीय तहका नागरिकहरूलाई त्रिशुली अस्पतालमा राखेर उपचार गरेको…

कसरी उदाए हितबहादुर ?

७ कार्तिक २०७९, सोमबार ०५:१६

खरानीटार । हितबहादुर तामाङ नुवाकोटमा मात्र नभएर राष्ट्रिय राजनीतिमै परिचित नाम हो । जनताको मुक्तिका लागि वर्गसंघर्षको भट्टीमा खारिएका उहाँ सदैव जनताको सुखदुःखमा साथैमा छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेगाउँ (साविक पञ्चकन्या गाविस १ नम्बर…