शुक्रवार, बैशाख ७, २०८१

शव ल्याउन आर्थिक संकलन

शव ल्याउन आर्थिक संकलन

२७ भाद्र २०७९, सोमबार ०४:३०

विदुर । कोरियामा मृत्यु भएका नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. १ का प्रकाश बिकको शव यता ल्याउनका लागि उत्तर कोरियामा आर्थिक संकलन भइरहेको छ । परिवारको समेत आर्थिक दायित्व बोकेर श्रमका लागि विदेश गएका युवाको उही निधन…

काँग्रेस प्रवक्ता महतको अडान नुवाकोटमै

२६ भाद्र २०७९, आईतवार १४:३६

विदुर । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोटको क्षेत्र नं. १ र काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । तर उनी आफैं भने काठमाडौंबाट नभई नुवाकोटबाटै चुनाव लड्ने अडानमा छन् ।…

डेंगु नियन्त्रण अभियान

२६ भाद्र २०७९, आईतवार १४:३२

विदुर । देशका विभिन्न ठाउँमा डेंगुको संक्रमण फैलिन नदिन लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डंगुको सक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र पालिका तहसँगको समन्वयमा बिभिन्न सचेतनाका कार्यक्रमहरू गरिरहेको छ । विदुर…

क्षेत्र नं. १ को ‘क’ मा संजीव गुरुङको सम्भावना

२५ भाद्र २०७९, शनिबार १९:३३

विदुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटबाट ठूला राजनीतिक दलहरुले उम्मेदवार छनोटका लागि सिफरिस गरेर पठाइसकेको छ । काँग्रेस–माओवादी केन्द्रबीच हुने गठबन्धनका कारण कुन क्षेत्र कसको पोल्टामा पर्ने भन्ने…

विदुर खानेपानीमा एमाले मात्रै बिजयी

२४ भाद्र २०७९, शुक्रबार ११:२४

विदुर । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा एमालेका उम्मेदवार मात्रै निर्वाचित भएका छन् । एकातर्फ काँग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन र अर्कोतर्फ एमाले–राप्रपाको गठबन्धनबाट उम्मेदवारहरु चुनावी मैदानमा थिए । सञ्जिबबहादुर श्रेष्ठ प्यानलको उपाध्यक्ष बाहेकका सबै…

अझ बढ्यो मतान्तर

२३ भाद्र २०७९, बिहीबार १०:५२

विदुर । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मतगणना जारी रहेका छ । पछिल्लो परिणाम अनुसार काँग्रेस–माओवादी र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवारलाई अझ बढी मतले एमाले–राप्रपा गठबन्धनले पछाडी पारेको छ । ९४७ मत गणना हुँदा…

विदुर खानेपानीमा ‘एमाले गठबन्धन’ प्यानलै अगाडी

२३ भाद्र २०७९, बिहीबार ०९:४४

विदुर । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हिजो भएको निर्वाचनको मतगणना जारी रहेको छ । ८४७ मत गणना हुँदा सञ्जिब बहादुर श्रेष्ठको प्यानलै अगाडी देखिएको छ । एमाले–राप्रपा गठबन्धनले अग्रता लिएको हो । काँग्रेस–माओवादी–एकीकृत…

पछि हटे विदुरका मेयर

२१ भाद्र २०७९, मंगलवार १२:२४

विदुर । ३० दिनमा कम्तिमा एक पटक अनिवार्य बस्नुपर्ने कार्यपालिकाको बैठक विदुर नगरपालिकामा ६२ दिनमा बुधवार (भदौ १५ गते) बसेको छ । चालु आर्थिक वर्षका लागि बजेट ल्याउने क्रममा असारमा भएको विवादपछि विदुर नगरपालिकाले कार्यपालिकाको…

डोलबहादुर घलेको राजनैतिक ‘ईन्ट्री’ ले राजनीतिक दलहरुमा चासो र चिन्ता

२१ भाद्र २०७९, मंगलवार ०९:५८

विशेष गरी नुवाकोट जिल्ला क्षेत्र नं. १ प्रदेश ‘ख’ स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डोलबहादुर घलेको जनताको माझ असाध्यै ‘क्रेज’ छाएको देखिन्छ । एक महिना अघि स्वतन्त्र रुपमा निर्वाचन लड्ने घलेको चौतर्फी चर्चाले रानैतिक दलहरुको चासो…

मौखिक थपियो म्याद

२० भाद्र २०७९, सोमबार ०६:२५

खरानीटार । कार्यपालिका बैठकले ठेक्काको निर्धारित समयभित्र सम्झौता बमोजिमको काम नगर्ने ठेक्काहरूको हकमा म्याद नथप्ने गरी निर्णय गरेपनि तादी गाउँपालिका अध्यक्षले मौखिम रुपमा निर्माण ब्यवसायीलाई काम लगाएको पाइएको छ । गाउँपालिका अध्यक्ष सन्तमान तामाङले आफु निकट दल…