शनिवार, बैशाख ८, २०८१

सडकलाई १ अर्ब ८५ करोड

२३ जेष्ठ २०७९, सोमबार ०४:००

विदुर । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी–रसुवागढी सडकको स्तरोन्नतिका लागि…

नेपाल–चीन व्यापार कब्जा गर्न फर्जी समिति

२३ जेष्ठ २०७९, सोमबार ०४:००

विदुर । सरकारी कागजात किर्ते गरेर खोलिएको एक फर्जी समितिले नेपाल र चीनबीचको व्यापार व्यवस्थापन गर्न खोजेको पाइएको छ । नेपालका कुनै पनि सरकारी निकायमा दर्ता नभएको समितिले चिनियाँ पक्षसँग प्रस्तावना आदान–प्रदान गरेर नेपालतर्फको व्यापार…

नुवाकोटमा भिटामिन ए कमी हुनेको संख्या उच्च

२९ चैत्र २०७८, मंगलवार १०:११

त्रिशुली । नुवाकोटका बालबालिका तथा गर्भवतीहरूमा भिटामिन ए को कमी देखिएको एक अध्ययनको प्रतिवेदनले सार्वजनिक गरेको छ । तिलगंगा आँखा प्रतिष्ठानले तीन महिना अघि दुई चरणमा गरेको अध्ययनको प्रतिवेदन बिहीवार त्रिशुली अस्पतालमा सार्वजनिक भएको हो…

सबै तहका लागि निर्वाचन अधिकृत नियुक्त

२१ चैत्र २०७८, सोमबार १७:०२

विदुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त भएका छन् । नुवाकोटको प्रमुख निर्वाचन अधिकृतमा उमेशप्रसाद लुईंटेललाई तोकिएको छ । आयोगका अनुसार नुवाकोट जिल्ला अदालतका…

नुवाकोटमा २ लाख ३७ हजार मतदाता

२१ चैत्र २०७८, सोमबार १६:४९

विदुर । जिल्ला निर्बाचन कार्यालय नुवाकोटले नुवाकोटको १२ वटै स्थानीय तहको अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । मतदाता नामावलीसँगै, मतदान केन्द्र, मतदान स्थल समेत तोकेको छ । १२ वटै स्थानीय तहको मतदाता नामावली संकलन…

तीन हजार मेगावाट बिजुली आदानप्रदान हुनसक्ने

१४ चैत्र २०७८, सोमबार १०:२३

विदुर । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागबाट पाँच हजार मेगावाट क्षमता बराबरको बिजुली प्रवाहका…

बढ्यो रसुवागढीबाट भित्रिने कन्टेनरको संख्या

५ चैत्र २०७८, शनिबार १५:४०

रसुवा । रसुवागढी नाकाबाट बुधबारदेखि सामानको आयात हुने कन्टेनरको संख्यामा वृद्धि भएको छ ।  बुधबार नकाबाट १४ वटा कन्टेनरमा सामान आयात भएको छ । यसअघि दैनिक ९ वटा कन्टेनरमा मात्र सामान आयात हुँदै आएको थियो…

माथिल्लो त्रिशूली–३ बी आयोजनाले गति लियो

२६ फाल्गुन २०७८, बिहीबार १२:२८

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ । कोभिड–१९ महामारीको चपेटामा परेको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको…

माघ महिनामा ८४ प्रतिशत राजश्व

१६ फाल्गुन २०७८, सोमबार १३:१८

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८/०७९ को माघ महिनामा राखेको लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार माघ महिनामा चीनमा ल्होसार…

लाङटाङ र गोसाइँकुण्ड देखिन थाले पर्यटक

१४ फाल्गुन २०७८, शनिबार १७:३८

रसुवा । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै…