बुधवार, असोज ६, २०७८

जिल्ला सहकारी संघको अध्यक्षमा न्यौपाने निर्विरोध

५ माघ २०७७, सोमबार ०७:०४

विदुर । जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको सञ्चालक समितिको अध्यक्षमा गोकर्णनाथ न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न २८ औ साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको…

दर्पणको अध्यक्षमा पुनः तिमिल्सिना

२७ पुष २०७७, सोमबार ०९:२७

विदुर । विदुर स्थित दर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः राजकुमार तिमिल्सिनाको अध्यक्षतामा कार्य समितिको निर्विरोध चयन गरेको छ ।…

युवा र साना ब्यबसायीलाई २७ करोड लगानी

१४ पुष २०७७, मंगलवार ०८:५०

विदुर । युवा तथा साना ब्यबसायी स्वरोजगार कोषले नुवाकोटमा हालसम्म २७ करोड रुपैयाँ भन्दा बढी रकम लगानी गरेको जनाएको छ । कोषले सहकारी मार्फत उद्यमी बिकासको लागी यो रकम सहुलियतपुर्ण ब्याजदरमा सहकारी मार्फत लगानी गर्दै आएको छ ।…

ग्लोबलको अध्यक्षमा सुरेन्द्र

११ पुष २०७७, शनिबार १७:५२

बट्टार । ग्लोबल उपभोक्ता सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पवन नेपाल, सचिवमा विष्णुहरि…

स्ट्रबेरीको जाम उत्पादन गर्ने तालिम

१९ मंसिर २०७७, शुक्रबार १०:५०

रानीपौवा । ककनी गाँउपालिकामा स्ट्रबेरीको जाम उत्पादन गर्ने तालिम सम्पन्न भएको छ । चिसो स्थानमा फल्ने स्ट्रबेरीको बहुआयामिक उत्पादन सुरु गर्दै बजारीकरण गर्ने उद्देश्यले जाम उत्पादन तालिम सञ्चालन गरेको हो । सामुदायिक बिकास केन्द्र नेपालको…

तरकारी बजारिकरणमा सहकारी संघ

५ भाद्र २०७७, शुक्रबार १०:००

विदुर । जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटले विदुरमा सुलभ तरकारी तथा फलफूल बजार सञ्चालन गरेर जिल्लामा उत्पादित तरकारीको बिक्री, बजारिकरण गरिरहेको छ । जिल्लामा उत्पादित तरकारी तथा फलफूलको उचित मूल्यमा बिक्री–वितरण गर्ने उद्देश्यले सङ्घले लकडाउनको…

सारथी सहकारीले गरायो सेयरसदस्य र कर्मचारीहरुको कोरोना बीमा

४ असार २०७७, बिहीबार २१:२२

नुवाकोट – सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना सेयर सदस्य र कर्मचारीहरुको कोरोना बिमा गरेको छ । सहकारीले नेको इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी सेयरसदस्य र…