शुक्रवार, बैशाख ७, २०८१

चीनबाट ३९१ टन खाद्यान्न आयात

२४ श्रावण २०७९, मंगलवार २२:०४

रसुवा । रसुवागढी नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा ३९१ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ । नाकाबाट सामग्रीको आयात अनियमित भएको भए पनि खाद्य सामग्रीको आयातमा भने केही वृद्धि भएको हो । अघिल्लो आर्थिक…

नुवाकोटमा ७२ करोड बेरुजु

२४ श्रावण २०७९, मंगलवार २२:००

विदुर । नुवाकोटको बेरुजु रकम ७२ करोड रुपैयाँ भन्दा बढी देखिएको छ । महालेखा परीक्षकको उनन्साठिऔँ वार्षिक प्रतिवेदन अनुसार २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको नुवाकोटमा आर्थिक वर्ष २०७८/७९ मा ७२…

दुईतर्फी ब्यापार सञ्चालन गर्न चीन सहमत

२४ श्रावण २०७९, मंगलवार २१:४९

विदुर । नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीनबीच बिहिबार भएको सीमा परामर्श बैठकमा उक्त सहमति भएको हो । भर्चुअल रुपमा बैठकमा चीनले स्वास्थ्य मापदण्ड पालना गर्दै रसुवागढी…

प्रशासनले जम्मा गर्यो तीन करोड

२४ श्रावण २०७९, मंगलवार २१:४२

विदुर । आर्थिक बर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालय नुवाकोटले करिब तीन करोड राजस्व संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार कार्यालयले जेठ मसान्तसम्ममा कुल दुई करोड ८४ लाख ९८ हजार २३५…

ककनीको लोकल रक्सी ब्रान्डिङ गरिने

१३ असार २०७९, सोमबार ०४:००

रानीपौवा । ककनी गाउँपालिकाले पालिकाको समग्र विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।पर्यटकीय क्षेत्र ककनीलाई कृषि, पर्यटन र क्षेत्रमा निजी लगानीलाई समेत आकर्षित गरी विकास र समृद्धिको लक्ष पूरा गर्न लगानी सम्मलेलन गर्ने…

विदुरको सभा मंगलवार

१३ असार २०७९, सोमबार ०४:००

विदुर । नुवाकोटको १२ वटा स्थानीय तह मध्ये ११ वटाले असार १० भित्रै नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । तर नुवाकोटको प्रमुख एक स्थानीय सरकार विदुर नगरपालिकाले भने नीति तथा कार्यक्रम समेत तोकिएको समयमा…

केशव पाण्डेको तीन करोड गुम्दै

१३ असार २०७९, सोमबार ०४:००

विदुर । बागमती प्रदेश सांसद केशव पाण्डेले नुवाकोटको आफ्नो निर्वाचन क्षेत्रमा हालेको प्रदेश पुर्वाधार साझेदार कार्यक्रम अन्र्तगतको तीन करोड रुपैयाँ गुमाउने भएका छन् । पाण्डेकै हेलचेक्राईका कारण विभिन्न ३० शर्षिकमा विनियोजित रकम खर्च नहुने भएको हो । नुवाकोट…

नयाँ सरकारको पहिलो काम किसानहरूलाई अनुदानमा मिनिटिलर

१३ असार २०७९, सोमबार ०४:००

बेलकोटगढी । अधिकांश भु–भागहरू खेतीयोग्य रहेको बेलकोटगढी नगरपालिकाले किसानहरूलाई मिनिटिलर बितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा १७० वटा मिनिटिलर बितरण गरेको हो । नगरपालिका भित्र रहेका कृषक समूह, कृषि सहकारी र कृषि फर्महरूलाई बितरण गरिएको छ ।…

स्थानीय सरकारको उपेक्षामा सहकारी क्षेत्र

७ असार २०७९, मंगलवार ०९:१५

विदुर । मुलुक संघीय संरचनामा गएपछि व्यवस्थापनको जिम्मा पाएको स्थानीय तहबाट नै सहकारी क्षेत्र उपेक्षित बन्न थालेको छ । नुवाकोटमा करिब ४ अर्ब रुपैयाँ परिचालन गर्ने र करिब १५ सय जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको सहकारी क्षेत्र…

धमाधम धान रोपाई

७ असार २०७९, मंगलवार ०७:१५

विदुर । यस वर्ष मनसुन चाँडै सुरु भएपछि असार नलाग्दै धान रोपाइँ सुरु भएको छ । नुवाकोटका अधिकांश भुभागमा रोपाई सुरु भएको छ । धानबाली हुने मुख्य फाँटहरूमा समेत धान रोपाई सुरु भैसकेको छ । अहिले नुवाकोटका बिभिन्न…