मङ्गलवार, चैत्र ६, २०८०

९४५ जना निको भए

१ माघ २०७७, बिहीबार १२:५४

विदुर । नुवाकोटका ९४५ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका एक हजार ३९ जना कोरोना संक्रमितमध्ये निको भएर घर फर्कनेको संख्या ९४५ पुगेको हो । नुवाकोटमा झण्डै साढे ८ हजार…

त्रिशुली अस्पतालमा आईसीयू

१३ पुष २०७७, सोमबार ०७:३७

त्रिशुली । त्रिशुली अस्पतालमा सघन कक्ष (आईसीयू) को औपचारिक सुरुवात भएको छ । आईसीयू कक्षको वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले मंगलबार उद्घाटन गरे । केही हप्तादेखि अस्पातलले सुरु गरेको सेवाको मंगलवार औपचारिक रुपमा सुरुवात गरिएको हो । अब त्रिशुली…

गेर्खुटार युवा क्लवले नुवाकोट र रसुवामा बनायो ५१ धारा

६ पुष २०७७, सोमबार १३:४८

नुवाकोट । गेर्खुटार युवा क्लब नुवाकोटले नुवाकोट र रसुवाको दुई गाउँमा सञ्चालन गरेको एक घर एक धारा अभियान सम्पन्न गरेको छ । एसिएफको र गाउँपालिकाको आर्थिक सहयोग, लाभग्राहीहरुको श्रमदानबाट एक घर एक धारा निर्माण सम्पन्न…

त्रिशुली अस्पतालमा कोरोना संक्रमितले जन्माए शिशु

३० मंसिर २०७७, मंगलवार १०:१६

त्रिशुली । त्रिशुली अस्पतालले कोरोना भाइरस संक्रमित एक महिलालाई प्रसूती सेवा प्रदान गरेको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ६ का २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा…

कल्याणपुर स्वास्थ्य चौकीमा प्रयोगशाला

३० मंसिर २०७७, मंगलवार १०:०७

विदुर । विदुर नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार बिदुर नगरपालिका वडा नम्बर १३ को कल्याणपुर स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ । कल्याणपुर स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याइएसँगै गेर्खु स्वास्थ्य…

कोरोना संक्रमित व्यक्ति क्याम्पसमै उपस्थित भएर परीक्षामा सहभागि

२९ मंसिर २०७७, सोमबार १७:२५

बट्टार । एक कोरोना संक्रमित विद्यार्थी नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारकै उपस्थिति भएर परीक्षा दिइरहेका छन् । आज सोमवारबाट सुरु भएको ब्याचलर चौथो वर्षको परीक्षामा बेलकोगढी नगरपालिका वडा नं. ८ जिलिङ्गका सरिता पुडासैनी सहभागि भएका…

गाउँपालिकामा अस्पतालको जग

२२ मंसिर २०७७, सोमबार १२:१५

विदुर । देशभर एकैपटक ३९६ वटा आधारभूत अस्पताल र सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको शिलान्यास भएको छ । सरकारले ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यसहित सातै प्रदेशमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न…

मानसिक अस्पतालको सेवा त्रिशूलीबाटै

२२ मंसिर २०७७, सोमबार १२:०७

त्रिशूली । त्रिशूली अस्पतालमा मानसिक अस्पताल लगनखेलको बिशेषज्ञ सेवा उपलब्ध हुने थालेको छ । यसका लागि दुई अस्पताल बीचमा सम्झौता भएको छ । संघीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत तहका अस्पतालमा…

सात जना संक्रमित थपिए

१९ मंसिर २०७७, शुक्रबार १०:४१

विदुर । नुवाकोटमा फेरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७८ जनाको स्वाब परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८५७ पुगेको छ…

देउसीभैलो निषेध

२८ कार्तिक २०७७, शुक्रबार ११:२९

विदुर । नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । यो चाडका मुख्य आकर्षणको रुपमा रहेको देउसी भैलो भने यसपाली नुवाकोटमा खेल्न नपाइने भएको छ । जिल्ला संकट ब्यबस्थापन केन्द्रको गएको आइतवारको बैठकले…