बिहिवार, माघ ६, २०७८

हिन्दु र बौद्ध सम्प्रदायको उच्च सम्मानको पर्व : मकर सङ्क्रान्ति

१ माघ २०७८, शनिबार १२:२९

नेपालमा मनाइने विभिन्न धार्मिक चाडमध्ये मकर सङ्क्रान्ति पनि एक महत्त्वपूर्ण चाड हो । ज्योतिषशास्त्रअनुसार बाह्र राशीमध्ये मकर राशीमा सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा प्रवेश गर्छ । यो माघ महिनामा पर्छ । माघको पहिलो दिनलाई मकर…

नुवाकोट र सुन्दरादेवीको स्मरण

१२ पुष २०७८, सोमबार १६:५५

तत्कालिन सुन्दरादेवी गाविस (तामे, हाल तादी गाउँपालिका अन्तर्गत) मा २०५३ साल जेठ १३ गते गाविस सचिवको रूपमा स्थायी जागिर प्रारम्भ गरेको २०७८ जेठ १३ गतेबाट २५ वसन्त पार गरिसकेछ । विदुरदेखि बट्टार, ढिकुरे हुँदै आंपरहसम्म…

माओवादी आन्दोलनको प्रर्याय : क्रान्तिकारी गीत संगीत

१२ पुष २०७८, सोमबार ०९:३७

गणतन्त्र ल्याउने माओवादी हो, राजतन्त्र ढाल्ने माओवादी हो…। १२ पुस, काठमाडौं । गायक तथा संगीतकार चेतन सापकोटाको पछिल्लो यो गीत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन सत्रमा प्रस्तुत गर्दा हल जुरुक्कै उठ्यो ।…

भीम रावलको कविता यात्रा

१९ असार २०७८, शनिबार ११:५५

आफ्नै पार्टी र पार्टी नेतृत्व सरकारको आलोचना गरेर चर्चामा आइरहने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावल कविता लेख्न पनि माहिर मानिन्छन् । रावलका कविताले पार्टीभित्र र बाहिर राम्रै प्रभाव छोड्ने गरेको…

‘छन्द कविताले जसरी पाठक र श्रोताको मन मस्तिष्क तान्छ, त्यसरी…

१९ असार २०७८, शनिबार ११:५०

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सव २०७७ मा प्रथम हुन सफल कविता ‘नेपालको गीत’ को रचियता भैरवी भूगोल साहित्य क्षेत्रमा नौलो नाम होइन। पछिल्लो समय ‘अस्वीकृत शालीनता’ कविता संग्रह बजारमा ल्याएकी भूगोलका यस अघि…

कविता : मेच नछोड्नुस्

१९ असार २०७८, शनिबार ११:२८

मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग परे ग्लू…

कविता : गोरु जुधाई

५ माघ २०७७, सोमबार ०७:०९

सिङ्ग भएका गोरुहरू कहिलेकाही जुधाएरसिङ्ग नभएका गोरुहरू बर्षैभरी जुध्ने देश हो यो । घाँस खाने गोरुहरू त जन्मजातका पशु नै भए ।भात खाने गोरुहरू देख्दा पो दिक्क लाग्छ ।अनि मनमनै सोच्छुकहिल्यै हारजित नहुनेकुर्सीका लागि बाह्रै मास बाह्रै काल…

कविताः देउतै मात्र नाखुस

१ माघ २०७७, बिहीबार ०८:५७

जो टोपी सिउँछउसको शिरमा पनि शिव छजो आरन चलाउँछउसको मनमा पनि नारायण छजो कूचो लाउँछऊ पनि जपिरहेछ रामजो छाला बुन्छऊ पनि भजिरहेछ कृष्ण कालासबका तखताहरूमाउसैगरी सजिएका छन् गणेश र दुर्गाहरूआशाका लक्ष्मी र सरस्वतीहरूअरु त सब…

राष्ट्रिय कविता महोत्सवमा नुवाकोटका कवि पहिलो

३० मंसिर २०७७, मंगलवार ०९:५५

विदुर । राष्ट्रिय कविता महोत्सव– २०७७ मा नुवाकोटका भैरबी ढुङ्गाना (भैरबी भूगोल) पहिलो भएका छन् । उनी लिखु गाउँपालिकाका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं बार्षिकोत्सवको अवसरमा सोमवार काठमाडौं कमलादीमा राष्ट्रिय कविता महोत्सवको आयोजना…

कविता : नेपालको गीत

३० मंसिर २०७७, मंगलवार ०९:३१

ओढेर एक डँडाल्नो घामखाएर एक फाँको हावाबाँचिरहेछयो घामपानीको जीवन । थाहा छैन कुन धातुसक्रिय छ मभित्रर उच्चानुभूति गरिरहन्छुम आफूमा ।लाग्छ,तराईको फाँटजस्तैफराकिलो बनाइदिऊँ –मानिसको छाती,सगरमाथाजस्तै उच्च बनाइदिऊँनेपालीको सिर,ज्ञान, विज्ञानको माटोलेभरिपूर्ण बनाइदिऊँमानिसहरूको मस्तिष्कर त्यहीँबाट उमारौँसमानताको विरुवाविकास गरौँ…