मङ्गलवार, बैशाख ४, २०८१

हारेर पनि जितेका सुमनविक्रम पाण्डे

१९ मंसिर २०७९, सोमबार ०५:३०

विदुर । मंसीर ३ गते साँझ अर्नुननरसिंह केसी निवासमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नुवाकोट क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका सुमनविक्रम पाण्डेले मुस्किलले ६ हजार मत कटाउने समीक्षा भयो । सत्ता…

एक लाखले भोट हालेनन्

१९ मंसिर २०७९, सोमबार ०५:२८

विदुर । नुवाकोटका एक लाख भन्दा बढी मतदाता यसपटकको चुनवामा मतदान गर्न सहभागी नै भएनन् । यो भनेको करिब ५० प्रतिशत हो । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार २ लाख ३९ हजार ७२६ मतदातामा ५४.३ प्रतिशतले मतदान गरे ।…

नुवाकोटमा धेरै मत बदर

१९ मंसिर २०७९, सोमबार ०५:२७

विदुर । नुवाकोटमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको छ । मंसीर ४ गतेको चुनावमा नुवाकोट जिल्लामा ६ हजार ६८० मत बदर भएको छ । यहाँ एक लाख २९ हजार ७०५ मत खसेको थियो । जिल्ला निर्वाचन…

समानुपातिकमा काँग्रेस पहिलो

१९ मंसिर २०७९, सोमबार ०५:२६

विदुर । नुवाकोटमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेपाली काँग्रेसलले धेरै मत ल्याएको छ । नेपाली काँग्रेसले नुवाकोटमा प्रतिनिधिसभा तर्फ ३५ हजार ८३६ मत ल्याएको छ । काँग्रेसले प्रदेश सभातर्फ ३६ हजार ३३७ मत ल्याएको छ ।…

मानुषी लघुवित्तको जालझेल

१९ मंसिर २०७९, सोमबार ०५:२५

विदुर । नुवाकोटको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा काम गर्दै आएको एक लघुवित्तले नागरिहरूलाई बचत रकम समेत फिर्ता दिन आनाकानी गरेपछि त्यसको उजुरी न्यायिक समितिमा परेको छ । मानुषी लघुवित्त वित्तिय संस्थाले समुहमा गरेको लगानी अनेक प्रलोभन…

‘मलको कारण झण्डै चुनाव हारिएन’

१९ मंसिर २०७९, सोमबार ०५:२४

विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले सरकारको सेवा ‘डेलिभरी’मा देखिएको सुस्तताका कारण नागरिकहरू दैनिक जीवन यापनमै समस्यामा परेको बताएका छन् । खेतीपर्ने बेलामा रासायनिक मल…

‘पहिलो प्राथमिकता, पासाल्हामु राजमार्ग’

१९ मंसिर २०७९, सोमबार ०५:२३

ककनी गाउँपालिका रानीपौवावासीहरूले नव निर्वाचित सत्ता गठबन्धनका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूलाई धन्यवाद ज्ञापन गर्न आफ्नो टोलमा आएको बेला १० वर्ष अघि निर्माण सुरु भएर अलपत्र परेको सडकलाई प्राथमिकता दिन सांकेतिक दवाव सहितको ‘हार्दिक…

‘जय सलाम’

१९ मंसिर २०७९, सोमबार ०५:२२

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राधिका तामाङ र नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महत गएको सोमवार विदुर–५ पिपल्टार स्थित माओवादीका स्वर्गिय नेता पोष्टबहादुर बोगटीको शालिकसंगै उभिएर अभिवादन गर्दै । सत्ता गठबन्धनका तर्फबाट नुवाकोट क्षेत्र नं.…

खर्च विवरण तुरुन्तै बुझाउन आग्रह

१९ मंसिर २०७९, सोमबार ०५:२१

विदुर । नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित नेकप माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष रामप्रसाद ढुङ्गाना गएको आइतबार विदुर नगरपालिकाको विभिन्न वडामा मतदातालाई धन्यवाद…

नुवाकोट जिल्ला कफी स्टेटको रुपमा परिचित

१९ मंसिर २०७९, सोमबार ०५:२०

कफी उत्पादक किसान, स्टेट, प्रशोधक, विक्रेता, कफी उपभोक्ता र कफीलाई माया गर्ने सबै नेपालीहरूको उत्सबको रूपमा रहेको ‘राष्ट्रिय कफी दिवस’को १८ औँ संस्करण यही मंसिर १६ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन…