दुई पत्रकार सम्मानित
५ माघ २०७९, बिहीबार १७:३०
बेत्रावती । माघे संक्रान्तिको अवसर नुवाकोट र रसुवाको सिमास्थल बेत्रावतीमा बर्षेनी हुँदै आएको गोरु जुधाई मेलामा सुरुवातदेखि सहयोग गरेका नुवाकोटका दुई पत्रकारलाई आयोजक संस्थाले सम्मान गरेको छ । आयोजक संस्था गोसाइँकुण्ड युवा क्वलले आफ्नो रजतजयन्तीको…