शुक्रवार, चैत्र १६, २०८०

सातौं झिल्टुङ क्रन्सकन्ट्री दौड माघमा

२५ पुष २०७९, सोमबार ०५:४२

विदुर । ‘जे गरौं, गजबले गरौं’ भन्ने नारासाथ झिल्टुङ क्रसकन्ट्री दौडको सातौ संस्करण माघ १४ गते शनिबार हुने भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ को आयोजना र एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा हुने दौड प्रतियोगिता कोल्पुटारबाट सुरु भएर…

भैँसीलाई सुत्केरी गराउन अप्रेसन

१८ पुष २०७९, सोमबार ०५:४०

बेलकोटगढी । बेलकोटगढी नगरपालिका–१ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबारशल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ । नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु…

मानुषी लघुवित्तको जालझेल

१९ मंसिर २०७९, सोमबार ०५:२५

विदुर । नुवाकोटको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा काम गर्दै आएको एक लघुवित्तले नागरिहरूलाई बचत रकम समेत फिर्ता दिन आनाकानी गरेपछि त्यसको उजुरी न्यायिक समितिमा परेको छ । मानुषी लघुवित्त वित्तिय संस्थाले समुहमा गरेको लगानी अनेक प्रलोभन…

नुवाकोट २ को प्रदेश १ मा माओवादीका ढुङ्गाना विजयी

८ मंसिर २०७९, बिहीबार ११:३६

विदुर । नुवाकोटको निर्वाचन क्षेत्र २ को प्रदेश १ मा नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना बिजयी भएका छन् । उनले एमालेका केशवराज पाण्डेलाई ४४९ मतले हराएका हुन् । यसको आधिकारिक घोषणा हुने भने बाकी छ…

गठबन्धनको जित सुनिश्चित भएको दावी

२८ कार्तिक २०७९, सोमबार ०५:३४

कुमरी । नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गत पर्ने कुमरीको झ्याङ्ली पोखरीमा शनिवार काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनको भब्य चुनावी सभा सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिकाको वडा नम्वर १, २ र ३ लाई केन्द्रीत गरेर आयोजित…

जन्मदिनमा विद्यालयलाई एक लाख प्रदान

२३ कार्तिक २०७९, बुधबार १३:३२

विदुर । बेलकोटगढी नगरपालिकाका जनकराज ढुङ्गानाले जन्मदिनको अवसरमा मंगलवार स्थानीय एक विद्यालयमा छात्रवृत्ति कोष निर्माण गर्न एक लाख रूपैयाँ प्रदान गरेका छन् । हाल अमेरिकामा बसोबास गर्ने उनले बेलकोटगढी नगरपालिकाको वडा नम्बर ८ मा रहेको…

बेलकोटगढीको सय दिन सय काम

२० भाद्र २०७९, सोमबार ०६:०५

बेलकोगढी । स्थानीय तहमा नयाँ सरकार गठन भएको एक सय दिन पुरा भएको छ । एक सय दिनमै अनियमितताको दलदलमा परेको स्थानीय सरकरपनि नुवाकोटमा देखिन थालेका छन् । कुनै स्थानीय सरकारले सिन्को समेत भाच्न नसक्दा नागरिकसंग ‘फेस’ गर्न…

बेलकोटगढी नगरपालिकाको अभियान कृषि र विद्युतिकरणमा केन्द्रीत

१३ भाद्र २०७९, सोमबार ०४:००

बेलकोटगढी । बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ नगरपालिकाका सम्भावना र तत्काल हटाउनुपर्ने समस्याको खोजीमा केन्द्रीत देखिएका छन् । उनी नगरपालिका भित्र पछिल्लो समय कृषिमा सम्भावनाको खोजी गरिरहेका छन् । साथै नगरपालिकाका ग्रामिण भेगमा विद्युत लैजाने अभियानमा आफै विजुलीका…

विकासको असर स्कुलमा

२४ श्रावण २०७९, मंगलवार २१:५४

बेलकोगढी । विकाससंगै आउने अन्य असरहरू पनि देखिन्छन् भन्ने उदाहरण यस नगरपालिमा भेटिएको छ । निञ्जना–बाघखोर सडक निर्माणपछि बेलकोटगढी नगरपालिका–८ जिलिङस्थित बागेश्वरी आधारभुत विद्यालयमा विद्यार्थी पातलिएको छ । निजी तथा अन्य विद्यालयमा विद्यार्थी भरिभराउ भईरहँदा…

केशव पाण्डेको तीन करोड गुम्दै

१३ असार २०७९, सोमबार ०४:००

विदुर । बागमती प्रदेश सांसद केशव पाण्डेले नुवाकोटको आफ्नो निर्वाचन क्षेत्रमा हालेको प्रदेश पुर्वाधार साझेदार कार्यक्रम अन्र्तगतको तीन करोड रुपैयाँ गुमाउने भएका छन् । पाण्डेकै हेलचेक्राईका कारण विभिन्न ३० शर्षिकमा विनियोजित रकम खर्च नहुने भएको हो । नुवाकोट…