ग्लोबलको अध्यक्षमा सुरेन्द्र
११ पुष २०७७, शनिबार १७:५२
बट्टार । ग्लोबल उपभोक्ता सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पवन नेपाल, सचिवमा विष्णुहरि…