शनिवार, बैशाख ८, २०८१

रुडेकले खर्चियो तीन करोड रुपैयाँ

८ आश्विन २०८०, सोमबार ०५:३३

बट्टार । ग्रामीण बिकास तथा सशक्तिकरण केन्द्र (रुडेक) नेपाल को १५ औं साधारणसभा शनिवार बट्टारमा सम्पन्न भएको छ । २२ वर्ष अघि नुवाकोटमा स्थापना भएको रुडेक नेपालले शिक्षा, स्वास्थ्य, कृषि लगायतका नागरिकको दैनिकीमा जोडिएको सामाजिक…

‘घ्याङ्फेदी–सुर्यकुण्ड हुँदै गोसाइँकुण्ड’ नयाँ रुट

१८ भाद्र २०८०, सोमबार ०९:३६

विदुर । रसुवाको प्रशिद्ध गोसाईंकुण्ड जान अहिले नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ बाट नयाँ पदयात्रा (रुट) खुलेको छ । यस पटकको जनैपूर्णिमाका लागि यहाँबाट दैनिक ५ सयभन्दा बढी तीर्थयात्रीहरू गोसाईंकुण्ड गइरहेको दुप्चेश्वर गाउँपालकाले जनाएको छ । यो रुटबाट एकै दिन गोसाईंकुण्ड…

तीन वर्षमा परिचयपत्र

१५ श्रावण २०८०, सोमबार १५:३६

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । बागमती प्रदेशमन्त्री, प्रदेशसभा सदस्यको उपस्थितिमा बिहीबार औपरचारिक समारोह आयोजना गरी कार्यालयले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । बागमती प्रदेश आर्थिक मामिला…

थाई एयरवेजको टुक्रा ३१ वर्षसम्म

१५ श्रावण २०८०, सोमबार १५:३०

दुप्चेश्वर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङ्फेदीबाट उकालो लागेपछि सुरु पैदल यात्राको चार घण्टामा पुगिन्छ नुवाकोटको उच्च तहमा रहेको अन्तिम गाउँ ‘तालु’ । तालुबाट अर्को तीन घण्टा उकालो लागेपछि पुग्न सकिन्छ कुनै बेलाको…

झाडाबान्ता नियन्त्रणमा

९ असार २०८०, शनिबार १८:३४

विदुर । दुप्चेश्वर गाउँपालिकाको होइमाङ गाउँमा गत हप्ता देखापरेको झाडाबान्ता नियन्त्रणमा आएको छ । दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित होइमाङमा झाडाबान्ताका बिरामीलाई निको भएपछि झाडाबान्ता नियन्त्रणमा आएको हो । होइमाङस्थित तामपुन तामाङको घरमा गत साता देखापरेको झाडाबान्ताले दुई बालिकाको ज्यान…

अर्थमन्त्री भन्छन् : स्रोत समस्याको बावजुत जे सम्भव हुन्छ, मबाट…

२५ बैशाख २०८०, सोमबार १८:५७

दुप्चेश्वर । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राजस्व उठ्ने थोरै भएकाले सरकारसँग ठूलो अपेक्षा नराख्न आग्रह गरेका छन् । ‘हामीसँग राजस्वको हुने आम्दानी यो साल थोरै छ । त्यो आम्दानीलाई देशैभरि पु-याउनुपर्ने हुन्छ’, मन्त्री महतले भने,…

दुप्चेश्वर गाउँपालिका आफ्नै भवनमा

२५ बैशाख २०८०, सोमबार १८:५४

समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको प्रशासनीक भवन निर्माण सम्पन्न भएर शुक्रवार उद्घाटन भएको छ । झण्डै चार वर्षदेखि निर्माण भइरहेको भवनको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलेले उद्घाटन गरेका हुन् । दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारमा बनेको प्रशासकीय भवनमा…

कुण्डला–घलेभञ्ज्याङ सडक कालोपत्रे सुरु

१८ पुष २०७९, सोमबार ०५:३८

पञ्चकन्या । नुवाकोटको तीन वटा गाउँपालिकालाई काठमाडैंसंग सिधा जोड्ने शिवपुरी–पञ्चकन्या–दुप्चेश्वर सडकको कुण्डला–घलेभञ्ज्याङ खण्डमा कालोपत्रे सुरु भएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ र ३ मा पर्ने उक्त सडक खण्डमा फराकिलो पार्ने, आवश्यक ठाउँमा पर्खाल लगाउने, नाली…

२० हजारले गरे दुप्चेश्वर मेला अवलोकन

२६ मंसिर २०७९, सोमबार १०:२९

रामती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ राउतबेँसीमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यो वर्षको मेला सम्पन्न भएको छ । यही मंसीर १७ गते एकादशीबाट सुरु भएको मेला उत्साहका साथ शनिबार द्वितीयाको दिन सम्पन्न भएको हो । पशुपतिनाथकै रूपमा परिचित दुप्चेश्वर…

नुवाकोटको दुप्चेश्वर मेला सुरु

१८ मंसिर २०७९, आईतवार १६:१८

दुप्चेश्वर । पशुपतीनाथको पर्यायको रुपमा परिचित र आराधन हुँदै आएको दुप्चेश्वर महादेव मन्दिरमा मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको अवसरमा लाग्ने ठूलो जात्रा सुरु भएको छ । आज आइतवारबाट मेला लाग्न थालेको हो । मंसीर २२ गतेसम्म चल्ने…