बिहिवार, बैशाख २, २०७८

यो हप्ताबाट बन्चरेडाँडामा फोहोर ब्यवस्थापन हुने

६ पुष २०७७, सोमबार ०९:५९

ककनी । अहिलेकै गतिमा काम भए यही सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि…

ककनी गाउँपालिकाको कार्यसम्पादन समीक्षा

६ पुष २०७७, सोमबार ०९:५०

रानिपौवा । ककनी गाउँपालिकाको कार्यसम्पादन समीक्षात्मक कार्यक्रम र जनप्रतिनिधि एवं कर्मचारी क्षमता अभिबृद्धी सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम भएको छ । ककनी गाउँपालिकाको आयोजना तथा चेतनशील ईन्स्टिच्युट प्रालिको सहकार्यमा सञ्चालन भएको दुई दिने जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता…

गाउँपालिकामा अस्पतालको जग

२२ मंसिर २०७७, सोमबार १२:१५

विदुर । देशभर एकैपटक ३९६ वटा आधारभूत अस्पताल र सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको शिलान्यास भएको छ । सरकारले ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यसहित सातै प्रदेशमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न…

स्ट्रबेरीको जाम उत्पादन गर्ने तालिम

१९ मंसिर २०७७, शुक्रबार १०:५०

रानीपौवा । ककनी गाँउपालिकामा स्ट्रबेरीको जाम उत्पादन गर्ने तालिम सम्पन्न भएको छ । चिसो स्थानमा फल्ने स्ट्रबेरीको बहुआयामिक उत्पादन सुरु गर्दै बजारीकरण गर्ने उद्देश्यले जाम उत्पादन तालिम सञ्चालन गरेको हो । सामुदायिक बिकास केन्द्र नेपालको…

नसुघ्रिएको सडक

२४ आश्विन २०७७, शनिबार १२:३१

ककनी । असोज ८ गते ककनी गाँउपालिका वडा नम्बर २ मा सडकको दबदबेमा एम्बुलेन्स फस्दा १ जनाको मृत्यु भयो । निकै प्रयत्न गरि एम्बुलेन्स खोजि ३९ बर्षिका बिनोद लामालाई राजधानीको अस्पताल लैजाने क्रममा सडकमा एम्बुलेन्स…

क्वारेन्टाइन र पिसिआर खर्च व्यक्ति आफैले व्यहोर्नुपर्ने

९ भाद्र २०७७, मंगलवार १८:४३

विदुर । आज मंगलवार राती १२ बजेबाट नुवाकोट जिल्लाको अधिकांश स्थानमा लागेको निषेधाज्ञालाई जिल्ला प्रशासन कार्यालयले अन्त्य गरेको छ । तर नुवाकोटका केही स्थानीय तहहरुको वडाहरुमा भने थप सात दिनका लागि निषेधाज्ञा कायमनै छ ।…

सात दिन जावालाखेलमै राखिने

९ भाद्र २०७७, मंगलवार १४:१६

विदुर । सरकारले विदेशबाट उद्धार गरेर आइतवार ल्याएको नागरिकहरुलाई जावलाखेलस्थित होडिङ सेन्टरमै राखिने भएको छ । सात दिन त्यहाँ राखेर पिसिआर परिक्षणका लागि स्वाव संकलन भएपछि मात्रै गृह जिल्ला जान दिने निर्णय भएको छ ।…

पानी पनि पाएनन् (अडिओ रिपोर्ट)

८ भाद्र २०७७, सोमबार १३:०८

विदुर । सरकारले विदेशबाट उद्धार गरेर हिजो ल्याएको नागरिकहरुको जावलाखेलस्थित होडिङ सेन्टरमा कन्तविजोग भएको छ । हिजो साँझ ७ बजे त्रिभिवन अन्त्राष्ट्रिय विमानास्थलमा ओर्लिएकाहरुले अहिले विहान साढे ११ बजेसम्म केही खान पाएका छैनन् । राती…

तरकारी बजारिकरणमा सहकारी संघ

५ भाद्र २०७७, शुक्रबार १०:००

विदुर । जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटले विदुरमा सुलभ तरकारी तथा फलफूल बजार सञ्चालन गरेर जिल्लामा उत्पादित तरकारीको बिक्री, बजारिकरण गरिरहेको छ । जिल्लामा उत्पादित तरकारी तथा फलफूलको उचित मूल्यमा बिक्री–वितरण गर्ने उद्देश्यले सङ्घले लकडाउनको…

छ गुणा बढी बस भाडा

१३ श्रावण २०७७, मंगलवार ०८:४४

विदुर । सरकारले दिएको निर्देशन पालना नगर्ने सार्वजनिक यातायातका साधन नुवाकोटमा कारबाही पर्न थालेको छ । स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन हुन भनिएको सार्वजनिक यातायताका साधनमा यात्रुहरु कोच्दै आएको समाचार नुवाकोटमा केही दिनदेखि लगातार बाहिर आइरहेको…