आइतवार, असोज १४, २०८०

तीन वर्षमा परिचयपत्र

१५ श्रावण २०८०, सोमबार १५:३६

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । बागमती प्रदेशमन्त्री, प्रदेशसभा सदस्यको उपस्थितिमा बिहीबार औपरचारिक समारोह आयोजना गरी कार्यालयले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । बागमती प्रदेश आर्थिक मामिला…

कित्ताकाट आंशिक खुल्यो

९ माघ २०७९, सोमबार ०५:४१

विदुर । नुवाकोटका केही पालिकाले जग्गाको बर्गीकरण गरेसंगै कित्ताकाट आंशिक रुपमा खुलेको छ । नुवाकोटका १२ वटा पालिकामध्ये चारवटा पालिकाले जग्गाको वर्गीकरण गरेपछि जिल्ला मालपोत कार्यालय नुवाकोटले कित्ताकाट सुरु गरेको हो । यो संगै जिल्लाको मुख्य पालिका विदुर…

चार जनाको आलोपालो हारजित

२३ जेष्ठ २०७९, सोमबार ०४:००

विदुर । यसपटक सम्पन्न स्थानीय निर्वाचनमा नवाकोटका केहि स्थानीय तहमा गत २०७४ को निर्वाचनमा जोसँग पराजित भए उसैसँग निर्वाचन लडेका उम्मेदवारले बदला लिएका छन् । कहिले सासुको पालो कहिले बुहारीको पालो भने जस्तै, जोसंग पराजित…

नुवाकोटको ८८ वडाका अध्यक्ष पदमा कसले कत्ति मत पाए ?

१४ जेष्ठ २०७९, शनिबार १३:५३

[...]थप समाचार

नुवाकोटको कुन पालिकाको प्रमुख र उपप्रमुखको मत कत्ति ?

१३ जेष्ठ २०७९, शुक्रबार ०९:१८

[...]थप समाचार

१७ उम्मेदवारको शुन्य मत

१३ जेष्ठ २०७९, शुक्रबार ०८:४८

विदुर । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका १७ उम्मेदवारले एक मत पनि ल्याउन सकेका छैनन् । नुवाकोटका १२ स्थानीय तहको ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । दुई…

एमाले नुवाकोटको सचिवालय र विभाग बन्यो

१४ फाल्गुन २०७८, शनिबार १२:०५

विदुर । नेकपा एमाले नुवाकोटको शुक्रवार विदुरमा सम्पन्न दोश्रो पूर्ण बैठकले विभिन्न विभाग, जनवर्गिया संठगन र भूगोगको ईञ्चार्ज, सह ईञ्चार्ज र सचिव तोकेको छ । साथै जिल्ला कमिटिको सचिवालय समेत गठन गरेको छ । आठ…

अरुण माओवादी नुवाकोट संयोजक

१४ फाल्गुन २०७८, शनिबार ११:४६

विदुर । नेकपा माओबादी केन्द्र बागमती प्रदेश समितिको दोश्रो पुर्ण बैठकले नुवाकोट जिल्ला संयोजक सहित सबै स्थानीय तह तथा सबै निर्वाचत क्षेत्रमा नेतृत्व प्रदान गरेको छ । काठमाडौंमा बिहीवार सम्पन्न बैठकले माओवादी केन्द्रको नुवाकोट जिल्ला…

एकै चालकको दोश्रो दुर्घटना

८ फाल्गुन २०७८, आईतवार १७:२६

विदुर । आइतवार (फागुन ८ गते) नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ३ किर्नेबगरमा भएको बस दुर्घटनामा ८० जना घाइते भएका छन् । ७ जनाको अवस्था अहिलेपनि गम्भिर रहेको बताइएको छ । उनीहरूको उपचार त्रिशुली अस्पतालमा…

नुवाकोटको जनगणनामाथी प्रश्न

१७ माघ २०७८, सोमबार ०६:२७

विदुर । केन्द्रीय तथ्याङ्क विभागले एक महिनाअघि सम्पन्न १२ औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जसमा नुवाकोटको जनसंख्या घटेको मात्रै छैन, मतदाता भन्दा कम जनसंख्या अनि भुकम्पको लाभग्राही सूचीमा भन्दा…