मङ्गलवार, साउन १९, २०७८

अपाङ्ता भएका नागरिकको साथमा स्थानीय सरकार

१८ असार २०७८, शुक्रबार १४:०१

चौघडा । नुवाकोटको लिखु गाउँपालिका वडा नं. २ सुन्दरीटारका ४५ वर्षिया यदुनाथ पौडेलका लागि विश्व महामारी नोबेल कोरोना भाइरस झन् जीवन धान्नका लागि मुस्किल पर्ने सकसको रुपमा आइलाग्यो । शारिरिक रुपमा अपाङ्गता भएका उनलाई हिडडुल…

लिखुको कोभिड अस्पताललाई र सिटी कम्युनिटी अस्पताललाई प्रदेश सरकारको सहयोग

७ असार २०७८, सोमबार १७:५२

विदुर । वाग्मती प्रदेश सरकारले मातहतका ६ वटा अस्पताललाई कोरोना नियन्त्रण र उपचारका लागि २ करोड ५५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार…

३ हजार ९३६ जनाले कोरोनालाई जिते

७ असार २०७८, सोमबार १७:३१

विदुर । नुवाकोटमा अहिलेसम्म ३ हजार ९३६ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमणको सुरुवाती चरणदेखिनै हालसम्म नुवाकोटमा ३ हजार ९६७ जना कोरोना मुक्त बनेका हुन् । यो समयमा संक्रमणका कारण नुवाकोटमा ३३ जनाले ज्यान…

नुवाकोटको स्थानीय तहको राजनीतिक र प्रमुख बिशेषता सहितको नक्सा (फोटो…

५ असार २०७८, शनिबार २०:०३

[...]थप समाचार

बजेटको चटारो

५ असार २०७८, शनिबार १८:१४

विदुर । नुवाकोटका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको तयारी गरिरहेका छन् । गाउँपालिका तथा नगरपालिकाले बजेट निर्माणको सुझाव दिन असार ५ गतेसम्म नागरिकहरुलाई आग्रह गरेको छ । आफ्नो…

शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण

१ माघ २०७७, बिहीबार १२:०८

मालाकोट । लिखु गाँउपालिका वडा नम्बर ३ मा रहेको गणेशकुण्ड आधारभुत बिद्यालयका ५ जना शिक्षकहरूलाई गाँउपालिकाले ल्यापटप उपलब्ध गराएको छ । आधुनिक प्रणालीबाट पठनपाठनको ब्यबस्था गर्नको लागी गाँउपालिकाले ल्यापट उपलब्ध गराएको गाँउपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठले बताए ।…

पानीमा राजनीति नगरौं, प्यासको श्राप लाग्ला : श्रेष्ठ

६ पुष २०७७, सोमबार १०:५२

ढिकुरे । नेकपा नुवाकोटका सचिवालय सदस्य पुर्णलाल श्रेष्ठले नुवाकोटको पुरानो र ठुलो खानेपानी योजना ड्वाँचे खानेपानी सम्पन्न गर्नका लागि राजनीतिक रुपमा उत्पन्न गराइएको विवादले नागरिकहरू दशकौंदेखि प्यासी रहेको बताए । उनले उपभोक्ता समिति गठन प्रक्रृया नै अड्काएर…

स्कुल बनाउन १ अर्ब ४१ करोड खर्च

६ पुष २०७७, सोमबार १०:०५

विदुर । २०७२ सालको भुकम्पमा परि ध्वस्त भएका नुवाकोटका विद्यालयहरू पुननिर्माण गर्न करिव एक अर्व ४१ करोड रुपैयाँ खर्च भएको छ । जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटका अनुसार आर्थिक वर्ष २०७३/७४ मा विद्यालय पुन निर्माणका…

राष्ट्रिय कविता महोत्सवमा नुवाकोटका कवि पहिलो

३० मंसिर २०७७, मंगलवार ०९:५५

विदुर । राष्ट्रिय कविता महोत्सव– २०७७ मा नुवाकोटका भैरबी ढुङ्गाना (भैरबी भूगोल) पहिलो भएका छन् । उनी लिखु गाउँपालिकाका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं बार्षिकोत्सवको अवसरमा सोमवार काठमाडौं कमलादीमा राष्ट्रिय कविता महोत्सवको आयोजना…

सात जना संक्रमित थपिए

१९ मंसिर २०७७, शुक्रबार १०:४१

विदुर । नुवाकोटमा फेरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७८ जनाको स्वाब परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८५७ पुगेको छ…