शुक्रवार, चैत्र १६, २०८०

नुवाकोटका बजारमा तिब्र र प्रभावकारी अनुगमन

२२ आश्विन २०८०, सोमबार ०५:३७

विदुर । चाडपर्व नजिकिएसँगै नुवाकोटमा बजार अनुगमनलाई सरकारी निकायहरूले तीव्रता दिएको छ । सदरमुकामका साथै ग्रामिण भेगमा समेत बजार अनुगमन तिब्र भएको छ । अनुगमनका क्रममा फेला परेका अनियमित कार्यलाई कानूनी कारबाहीमा ल्याएको छ ।…

वडा कार्यालयमा आगलागी

वडा कार्यालयमा आगलागी

३ भाद्र २०८०, आईतवार १८:३५

नुवाकोट । म्यागङ गाउँपालिका वडा नम्बर २ को बुङताङस्थित कार्यालयमा आगलागी भएको छ । शनिबार राति आगलागी हुँदा वडा कार्यालयभित्र रहेका दुई थान कम्प्युटर, प्रिन्टर, सम्पूर्ण कागजपत्र, दराज, कुर्सी, सोफा, छाप, दलिनसमेत गरी चार लाख…

गोली लागेर एकको मृत्यु

११ बैशाख २०८०, सोमबार १०:३८

विदुर । नुवाकोटको किम्ताङमा गोली लागेर एक युवाको मृत्यु भएको छ । किम्ताङका २६ वर्षीय पञ्च घलेको गोलीको छर्रा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । म्यागङ गाउँपालिका ४ किम्ताङमा शिकार खेल्न जंगल गएका २८…

शिक्षकलाई तिखार्न हाजिरिजवाफ

२२ फाल्गुन २०७९, सोमबार २०:४४

देउराली । म्यागङ गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले शिक्षकहरूलाई सहभागी गराई हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । शिक्षकहरूलाई विभिन्न परीक्षमा समेत काम लाग्ने र विद्यार्थीहरूलाई सिकाउन सहयोग मिल्ने भन्दै हाजिरिजवाफ प्रतियोगिताको आयोजना गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताएका…

कार्यसम्पादन मूल्यांकनमा म्यागङ गाउँपालिका पहिलो

२२ फाल्गुन २०७९, सोमबार १०:३१

विदुर । नुवाकोटको २ नगरपालिकासहित १२ गाउँपालिकामध्ये म्यागङ गाँउपालिका कार्यसम्पादन मूल्यांकनमा पहिलो भएको छ । ककनी गाउँपालिका दोस्रो भएको छ । यस्तै पञ्चकन्या गाउँपालिका तेस्रो भएको छ । तारकेश्वर गाउँपालिका अन्तिममा परेको छ । बजेट विनियोजनदेखि नीति, योजना तथा कार्यक्रम…

भलिबलको उपाधी म्यागङलाई

२५ माघ २०७९, बुधबार १४:३०

खरानीटार । नुवाकोटको तादी गाउँपालिकाले आयोजना गरेको अन्तरपालिकास्तरिय तादी अध्यक्ष भलिबल कप प्रतियोगितामा म्यागङ गाउँपालिका विजयी भएको छ । प्रतियोगिताको अन्तिम खेल शनिवार सम्पन्न भएको हो । अमरज्योति माध्यामिक विद्यालयको खेलमैदान खरानीटारमा भएको फाईनल खेलमा म्यागङ गाउँपालिकाले आयोजक…

स्कुलमा परम्परागत पोशाक

२५ माघ २०७९, बुधबार १३:५६

म्यागङ । मौलिक पहिरनको संरक्षण गर्ने अभियानमा नुवाकोटको म्यागङ गाउँपालिका जुटेको छ । बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै हप्तामा एक दिन मौलिक पहिरनमा नै विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।…

कित्ताकाट आंशिक खुल्यो

९ माघ २०७९, सोमबार ०५:४१

विदुर । नुवाकोटका केही पालिकाले जग्गाको बर्गीकरण गरेसंगै कित्ताकाट आंशिक रुपमा खुलेको छ । नुवाकोटका १२ वटा पालिकामध्ये चारवटा पालिकाले जग्गाको वर्गीकरण गरेपछि जिल्ला मालपोत कार्यालय नुवाकोटले कित्ताकाट सुरु गरेको हो । यो संगै जिल्लाको मुख्य पालिका विदुर…

सामरी पौवाको पुनःनिर्माण

२४ पुष २०७९, आईतवार १५:४४

म्यागङ । २०७२ को विनासकारी महाभूकम्पले क्षति पु-याएको नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं. ५ सामरी भञ्ज्याङमा रहेको सामरी पौवाको पुनःनिर्माण गरिएको छ । एक करोड १५ लाख रुपैयाँ लगानीमा पुरातत्व विभागमार्फत उक्त पौवाको पुनःनिर्माण गरिएको विभागका…

म्यागङमा सहकारी संघ गठन

३ पुष २०७९, आईतवार १३:२७

देउराली । नुवाकोटको म्यागङ गाउँपालिकामा जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको गाउँपालिका समन्वय उपसमिति गठन भएको छ । बुधवार गाउँपालिकाको कार्यालयमा भएको पालिका भित्रका सहकारी सञ्चालकहरूको भेलाले १३ सदस्यीय जिल्ला सहकारी संघ लिमिटेड म्यागङ गाउँपालिका समन्वय उपसमिति गठन…