मङ्गलवार, माघ १३, २०७७

पानीमा राजनीति नगरौं, प्यासको श्राप लाग्ला : श्रेष्ठ

६ पुष २०७७, सोमबार १०:५२

ढिकुरे । नेकपा नुवाकोटका सचिवालय सदस्य पुर्णलाल श्रेष्ठले नुवाकोटको पुरानो र ठुलो खानेपानी योजना ड्वाँचे खानेपानी सम्पन्न गर्नका लागि राजनीतिक रुपमा उत्पन्न गराइएको विवादले नागरिकहरू दशकौंदेखि प्यासी रहेको बताए । उनले उपभोक्ता समिति गठन प्रक्रृया नै अड्काएर…

१० बर्षमा बेत्रावतीबाट रेल चढेर काठमाडौं जान सकिन्छ : सांसद…

६ पुष २०७७, सोमबार १०:३६

फलाटे । नेकपाका नेता एवं वाग्मती प्रदेशका सांसद बद्री मैनालीले अबको १० वर्ष भित्र बेत्रावतीबाट रेल चढेर काठमाडौं जान सकिने दावी गरेका छन् । ‘हाम्रै पालमा यो सबै काम भएको हो, अबको बढिमा १० वर्षमा हामी रेल…

‘ड्वाचेको उपभोक्ता समिति अर्को बनाऔं’

२२ मंसिर २०७७, सोमबार ११:४९

फलाँटे । सुर्यगढी गाँउपालिका–३ फलाँटेमा स्थापना भएको गणेश युवा क्लबको उद्घाटन तथा शुभारम्भ शनिवार भएको छ । २०५२ सालमा स्थापना भएर निश्क्रिय रहेको क्लबले आगामी दिनमा सामाजिक कार्यहरू लगायत समुदायमा जनचेतनाका कामलाई निरन्तरता दिने गरि सुभारम्भ गरेको…

सात जना संक्रमित थपिए

१९ मंसिर २०७७, शुक्रबार १०:४१

विदुर । नुवाकोटमा फेरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७८ जनाको स्वाब परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८५७ पुगेको छ…

क्यान्सर पीडितलाई मैनालीको सहयोग

२१ आश्विन २०७७, बुधबार १९:४५

विदुर । सुर्यगढी गाउँपालिका वडा नं. २ का क्यान्सर पीडित पुष्प लामालाई नेकपाका बाग्मती प्रदेश सांसद बद्री मैनालीले आर्थिक सहयोग गरेका छन् । १० बर्षिया लामाको उपाचारको लागी बुधबार उनका बुवा राजु लामालाई भेटेर सांसद…

गाँजाप्रति आक्रमक प्रहरी

१५ भाद्र २०७७, सोमबार ११:१७

विदुर । नुवाकोट प्रहरी गाँजाको बोट फडानी गर्ने कार्यमा बढि केन्द्रित दखिएको छ । प्रहरीले स्थानीय युवा तथा महिला समुहहरुलाई अघि सारेर यो कार्यलाई तिब्रता दिएको छ । पछिल्लो चार दिनको अवधिमा नुवाकोट प्रहरीले विभिन्न…

रोकिएन काँग्रेसको भेला

१० भाद्र २०७७, बुधबार २१:२९

नुवाकोट । कोभिड–१९ को संक्रमण फैलदो रहेको र नुवाकोटको २० वटा वडामा अझै निषेधाज्ञा जारी रहेपनि काँग्रेसको राजनीतिक गतिविधिहरु रोकिएको छैन । मानिसहरु जम्मा गर्ने, पार्टी प्रवेश गराउने तथा सदस्यता वितरणलाई नुवाकोट काँग्रेसले निरन्तर गरिरहेको…

सात दिन जावालाखेलमै राखिने

९ भाद्र २०७७, मंगलवार १४:१६

विदुर । सरकारले विदेशबाट उद्धार गरेर आइतवार ल्याएको नागरिकहरुलाई जावलाखेलस्थित होडिङ सेन्टरमै राखिने भएको छ । सात दिन त्यहाँ राखेर पिसिआर परिक्षणका लागि स्वाव संकलन भएपछि मात्रै गृह जिल्ला जान दिने निर्णय भएको छ ।…

पानी पनि पाएनन् (अडिओ रिपोर्ट)

८ भाद्र २०७७, सोमबार १३:०८

विदुर । सरकारले विदेशबाट उद्धार गरेर हिजो ल्याएको नागरिकहरुको जावलाखेलस्थित होडिङ सेन्टरमा कन्तविजोग भएको छ । हिजो साँझ ७ बजे त्रिभिवन अन्त्राष्ट्रिय विमानास्थलमा ओर्लिएकाहरुले अहिले विहान साढे ११ बजेसम्म केही खान पाएका छैनन् । राती…

समुदायस्तरमै भेटिन थाल्यो संक्रमण, दुप्चेश्वरको तीन जनालाई आइसोलेसनमा लगिदै

२६ श्रावण २०७७, सोमबार १३:५९

विदुर । नुवाकोटमा आज पनि चार जना कोरोना संक्रमित फेला परेका छन् । चार जना मध्ये दुई जना समुदायस्तरमा फेला परेका छन् भने दुई जना क्वारेन्टाइनमा बसेकोहरुमा संक्रमण फेला परेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका…