विकासको काम तिब्र
१९ मंसिर २०७७, शुक्रबार ०९:५९
खरानीटार । तादी गाउँपालिकामा विकास निर्माणको कार्यहरुले तिब्रता पाएको छ । भौतिक पूर्वाधारहरुको केही काम सम्पन्न भएसंगै अन्य बाँकी बिकास निर्माणका कार्यहरु तिव्र गतिमा अगाडी बढेको गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए । पाण्डेका अनुसार सडकलाई…