१५ सय जेष्ठ नागरिकलाई न्यानो कपडा
२ माघ २०७७, शुक्रबार १७:५५
विदुर । असहाय, जेहेन्दार तथा जनजातिको लागि शिक्षा नाम संस्थाले तारकेश्वर गाउँपालिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । तारकेश्वर गाउपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा १५ सय जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा प्रदान गरिएको छ ।…