वान हर्टले खर्चियो दुई करोड ६६ लाख
२५ पुष २०७९, सोमबार ०५:४४
विदुर । चार वर्षदेखि नुवाकोट जिल्लामा कार्यरत वान हर्ट वल्र्ड बाइडले आफ्नो परियोजना समापन गरेको छ । यस क्रममा संस्थाले जिल्लामा दुई वटा परियोजना सञ्चालन गरेको वान हर्ट वल्ड वाइडका कार्यकारी निर्देशक सुर्य भट्टले जानकारी दिएका छन् ।…