विद्यालय चलाउन बेकरी उद्योग स्थापना
२९ मंसिर २०७७, सोमबार ११:०७
घलेभञ्ज्याङ । पञ्चकन्या गाउँपालिका स्थित घलेभञ्ज्याङमा सामुदायिक स्तरबाट बेकरी उत्पादन सुरु भएको छ । सप्तकन्या सामुदायिक बेकरी उद्योगले आफ्नो उत्पादन थालेको हो । सप्तकन्या नमुना आधारभुत बिद्यालयको शैक्षिक सुधार तथा विकासको लागि स्थानीय अभिभाबकहरूद्धारा यो उद्योग सुरु…