शुक्रवार, चैत्र १६, २०८०

विद्यालय नर्स कार्यक्रमले सुधारिँदै स्वास्थ्य

९ असार २०८०, शनिबार १८:१२

विदुर । पढाई भइरहेको बेलामा स्कुलका किशोरीहरूमा महिनावारी भएमा बीचमै पढाई छाडेर घरै जानुपर्ने बाध्यता नुवाकोटका अधिकांश सामुदायिक विद्यालयमा अझै पनि छ । घण्टौँ हिँडेर विद्यालयसम्म पुग्नुपर्ने अर्को समस्या उस्तै छ । जसले विद्यार्थीहरूको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिने…

घटुवा विद्यालय शिक्षकको सरुवा

९ असार २०८०, शनिबार १७:५६

बेलकोट । बेलकोटगढी नगरपालिकाले विद्यार्थी संख्या कम भएका विद्यालयलाई नजिकैको विद्यालयमा स्थानान्तरण गरेपछि जगेडामा रहेका शिक्षकहरूको काज सरुवा गरेको छ । नगरपालिकाको केही समय आगाडि बसेको कार्यपालिका बैठकले नगरभित्रका १९ वटा विद्यालयलाई नजिकैको विद्यालयमा भागिएको थियो । १५…

१९ विद्यालयको कक्षा घटुवा

२५ बैशाख २०८०, सोमबार १९:०८

बाघखोर । विद्यार्थीको संख्या विवरण गतल तयार गरेर धेरै विद्यार्थीलाई पढाई रहेको प्रतिवेदन तयार गर्ने नुवाकोटको १९ वटा सामुदायिक विद्यालयहरूको कक्षा घटुवा भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी संख्या कम भएका १९ सामुदायिक विद्यालयको कक्षा…

क्याम्पसविरुद्धका दुवै रिट खारेज

१८ बैशाख २०८०, सोमबार १४:२७

बट्टार । नुवाकोट आदर्श बहुमुखी क्याम्पसविरुद्ध परेका दुई वटै रिट निवेदन खारेज भएका छन् । क्याम्पस सञ्चालक समिति अध्यक्ष, क्याम्पस प्रमुख नियुक्ति विरुद्ध परेको रिट निवेदन र क्याम्पसको संशोधित विधान खारेजीको माग राखि उच्च अदालत पाटनमा दायर…

लिच्छविकालीन विहारको अध्ययन

२५ फाल्गुन २०७९, बिहीबार ०९:२३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ सरस्वतीथानमा रहेको विहार÷चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । इतिहासअनुसार १४ सय वर्षअघि लिच्छविकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भइ भग्नावशेषमा परिणत हुन लागेपछि विभागले उत्खनन कार्य थालेको हो । विभागले यहाँ…

शिक्षकलाई तिखार्न हाजिरिजवाफ

२२ फाल्गुन २०७९, सोमबार २०:४४

देउराली । म्यागङ गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले शिक्षकहरूलाई सहभागी गराई हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । शिक्षकहरूलाई विभिन्न परीक्षमा समेत काम लाग्ने र विद्यार्थीहरूलाई सिकाउन सहयोग मिल्ने भन्दै हाजिरिजवाफ प्रतियोगिताको आयोजना गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताएका…

अनुदान कार्यक्रममा क्याम्पस छनौट

२२ फाल्गुन २०७९, सोमबार १०:४१

बट्टार । विश्वविद्यालय अनुदान आयोगले विश्व बैंकको ऋण सहयोगमा सञ्चालनमा ल्याएको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम अन्तर्गतको विस्तारित कार्यसम्पादनमा आधारित अनुदान कार्यक्रममा नुवाकोट आदर्श बहुमुखी क्याम्पस छनोट भएको छ । क्याम्पस अनुदान कार्यक्रममा सहभागिताका लागि प्राप्त भएको…

‘सर’ माग्दै सडकमा

८ फाल्गुन २०७९, सोमबार ०५:३६

बट्टार । लामो समयदेखि विषयगत शिक्षकको अभाव झेलिरहेको विदुर नगरपालिकाको वडा नम्बर २ बट्टारस्थित भिमसेन माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गएको हप्ता सडकमै उत्रिएर प्रदर्शन गरे । बिषयगत शिक्षकको माग गर्दै उनीहरूले बुधवार बट्टारको मुख्य सडकसमेत तीन घण्टा…

स्कुलमा परम्परागत पोशाक

२५ माघ २०७९, बुधबार १३:५६

म्यागङ । मौलिक पहिरनको संरक्षण गर्ने अभियानमा नुवाकोटको म्यागङ गाउँपालिका जुटेको छ । बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै हप्तामा एक दिन मौलिक पहिरनमा नै विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।…

एक घण्टाका लागि फेरिए गाउँपालिका अध्यक्ष

१६ माघ २०७९, सोमबार ०५:४२

घलेभञ्याङ । हुन त बैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएको हो, तर नुवाकोटको पञ्चकन्या गाँउपालिकामा शुक्रवार स्थानीय तहमा नयाँ सरकार बनेको छ । निर्वाचन मार्फत् नै नयाँ अध्यक्ष र उपाध्यक्ष चुनिएका हुन् । अध्यक्षमा १७ बर्षिय सफल ढकाल…