शनिवार, बैशाख ८, २०८१

अर्बपति चौधरीले कति पाए मत ?

७ मंसिर २०७९, बुधबार १२:०४

जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा निरन्तर पछाडि छन् । नेता त्रिपाठीलाई अर्बपति तथा कांग्रेसका उम्मेदवार विनोद चौधरीले पछाडि पारेका हुन् ।   यता राष्ट्रिय स्वतन्त्र…

देउवा सातौं पटक निर्वाचित 

७ मंसिर २०७९, बुधबार ११:५८

देउवा २५ हजार ५३४ मत ल्याउँदै डडेल्धुराबाट सातौं पटक निर्वाचन भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४१ मत प्राप्त गरेका छन्। यस्तै‚ नेपाली कांग्रेस (बीपी)का कर्ण मल्लले सात हजार ५३५…

प्राचीन समयका मानिस कसरी गर्थे मतदान ?

७ मंसिर २०७९, बुधबार ११:५४

आधुनिक लोकतन्त्रमा नागरिकहरू अनेकौं विधि र प्रविधि प्रयोग गरी आफ्नो मत जाहेर गर्न सक्छन्। प्राचीन समयमा चाहिं मानिसहरू निर्वाचनमा कसरी भाग लिन्थे? इतिहासकारहरूले संसारको पहिलो र त्यस समयको एक मात्र प्रत्यक्ष लोकतन्त्र एथेन्स र अर्ध–लोकतन्त्र रोम…

विश्वकपमा अहिलेसम्म कुन कुन देशले खेले ?

७ मंसिर २०७९, बुधबार ११:४६

विश्वभरका लाखौं फूटबलप्रेमी दर्शक फिफा विश्वकप हेर्न झुम्मिनेछन्। फूलबल हेर्ने धेरै दर्शकले आफ्नो देशलाई समर्थन गर्नु स्वाभाविक हो। अझ रोचक त के छ भने, विश्वकप हेर्ने कैयौं दर्शक ती देशका हुनेछन् जसले अहिलेसम्म पनि विश्वकपमा…

रसुवामा ‘क्लीन स्वीप’

७ मंसिर २०७९, बुधबार ११:४०

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत एक मात्र क्षेत्र रहेको रसुवाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन्। आचार्यले १८ हजार २३५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का छोवाङ तामाङले आठ हजार…

रसुवामा मोहन आचार्य निर्वाचित

७ मंसिर २०७९, बुधबार ११:३२

 विदुर । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।…

फ्रान्ससँग अस्ट्रेलिया ४–१ ले पराजित

७ मंसिर २०७९, बुधबार ११:२३

कतारमा जारी विश्वकप फुटबल अन्तर्गतको खेलमा फ्रान्ससँग अस्ट्रेलिया ४–१ ले पराजित भएको छ । उक्त खेलमा पहिलो गोल गरेर अस्ट्रेलियाले खाता खोले पनि हार बेहोर्नुपरेको हो । गोल गर्ने अधिक सम्भावना रहँदा रहँदै अस्ट्रेलियाले फ्रान्सको दबाब झेल्न…

साउदीले हरायो अर्जेन्टिनालाई

७ मंसिर २०७९, बुधबार ११:२१

स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना र खाडी मुलुक साउदी अरेबियाको खेल स्थानीय समयअनुसार दिउँसो १ बजे सुरु हुने तोकिएको थियो । तर, कतारका मेट्रो, सार्वजनिक बस र सडकमा सेतो र आकासे नीलो रङको जर्सी…

‘बलियो प्रतिपक्षको खाँचो छ’ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी…

७ मंसिर २०७९, बुधबार ११:१२

जुन हिसाबले तपाईंहरुले समानुपातिक र प्रत्यक्ष दुवैमा राम्रो मत पाईरहनुभएको छ । यसको पछाडी के कारण देख्नुहुन्छ ? नागरिकप्रति जवाफदेही नहुने, नियुक्ति लगायतका कुरामा दलगत मनोमानी गर्ने, आम नागरिकका सवाल नसुन्ने जस्ता समस्याले जन्माएको वितृष्णाको मत हामीले…

साततले दरबारको पुनर्निर्माण माघदेखि

७ मंसिर २०७९, बुधबार ११:०७

विदुर । नुवाकोटमा भुकम्पपछिको पुनर्निर्माणमा छिमेकी देशले गर्ने भनेको सहयोगले तीन महिनापछि निरन्तरता पाउने भएको छ । २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त नुवाकोटका साततले दरबारलगायत पुरातात्विक सम्पदाको पुनर्निर्माण आगामी माघदेखि सुरु हुने भएको छ । चीन सरकारको सहयोगमा…