शुक्रवार, चैत्र १६, २०८०

अपडेट : प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

१ कार्तिक २०८०, बुधबार ०९:१४

काठमाडौं । स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य रहेको उपचारमा संलग्न चिकित्कसले बताएका छन् । स्वास्थ्य रिपोर्ट सामान्य देखिएपछि उनी डिस्चार्ज भएका छन् । उपचारमा संलग्न एक…

प्रधानमन्त्री दाहाल अस्पताल भर्ना

३० आश्विन २०८०, मंगलवार २१:०४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको ‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ…

भारतिय प्रधानमन्त्री मोदी लुसुक्क नेपाल आए

२५ आश्विन २०८०, बिहीबार १५:५५

दार्चुला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् । मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको…

दुई वर्षमा काँग्रेसले चुन्यो कोषाध्यक्ष

२२ आश्विन २०८०, सोमबार ०५:३२

विदुर । पार्टीको जिल्ला अधिवेशन भएको झण्डै दुई वर्षपछि नुवाकोट काँग्रेसल कोषाध्यक्ष पाएको छ । काँग्रेस विधान अनुसार पार्टीको जिल्ला कार्यससमितिमा निर्वाचित सदस्यलाई कोषाध्यक्षमा मनोनित गर्ने व्यवस्था रहेको छ । काँग्रेसको पदाधिकारी मध्ये कोषाध्यक्ष मात्रै…

वाईसीएल पञ्चकन्या अध्यक्षमा सुरेन्द्र

२२ आश्विन २०८०, सोमबार ०५:३१

घलेभन्ज्याङ । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल पञ्चकन्या गाउँपालिका अध्यक्षमा सुरेन्द्र तामाङ चयन भएका छन् । पञ्चकन्या–३ घलेभनञ्ज्याङमा गएको शनिबार भएको सम्मेलनबाट तामाङको नेतृत्वमा ७१ सदस्यीय नयाँ समिति सर्वसम्मत…

बाउलाई मुद्दा नचल्ने, छोरालाई चल्ने

२१ आश्विन २०८०, आईतवार २०:५३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ । उनका छोरा राहुल सहित तीन जना विरुद्ध भने मुद्दा चलाउन…

दुर्घटना रोक्न सरकारले ध्यान दिनुपर्‍यो : सांसद तामाङ

२१ आश्विन २०८०, आईतवार २०:२६

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले चाडपर्वको बेलामा हुने सडक दुर्घटना रोक्न प्रभावकारीरुपमा सडक सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद तामाङले नजिकिँदै गरेको चाडपर्वहरु दसैं र तिहारमा…

पुर्व उपमेयरको पुस्तक लोकार्पण

२१ आश्विन २०८०, आईतवार १९:५५

काठमाडौं । बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता ढुङ्गानाद्वारा लिखित पुस्तक ‘स्थानीय सरकार अपेक्षा र अवस्था’ को लोकार्पण भएको छ । काठमाडौंमा आयोजिक एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तकको लोकार्पण गरेका हुन् । स्थानीय सरकारले के कसरी…

काँग्रेस सभापतिले भने : ‘योजना चाँहिए राधिका तामाङलाई भन्नुस्’

८ आश्विन २०८०, सोमबार ०५:३९

पञ्चकन्या । नेपाली काँंग्रेसको भ्रातृ संगठन तरुण दल नुवाकोट जिल्ला नेता सुरज तामाङले पार्टी नेतृत्व नसच्चिए कांग्रेसको भविष्य नरहने बताएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा तरुण दल कार्यसमिति गठन कार्यक्रममा गएको शनिबार…

विदेश गइरहेको देश

२९ भाद्र २०८०, शुक्रबार १२:२९

मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिङ्गो तन्नेरी पुस्ता नै विदेश हिंड्न तम्तयार हुँदा मुलुकको उन्नतिको सम्भावना भने थप खुम्चँदो छ । काँधमा खादा वा माला लगाएका युवा र बिदाइमा तिनलाई अँगालो हालिरहेका प्रियजन । त्रिभुवन…