आयातमुखी अर्थतन्त्र समृद्धिका बाधक हुन
१ माघ २०७७, बिहीबार ०८:४५
आजको विश्वव्यापीकरण युग तथा उदारवादी परिवेशमा सामाजिक, आर्थिक तथा राजनीतिक क्रियाकलापले विश्वलाई नै एक सूत्रमा बाँधेको छ । उदाहरणका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा सामाजिक–आर्थिक विकासका कार्यक्रम जस्तै सहस्र शताब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य आदिका…