शुक्रवार, बैशाख ७, २०८१

देउवाको रोजाईमा बहादुरसिंह

१८ पुष २०७९, सोमबार ०५:३४

विदुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सबैजसो चुनावी कार्यक्रममा आफू मुख्यमन्त्री बन्ने र विकासका कामलाई तीव्र बनाउने योजना सुनाए । माओवादी केन्द्रसहितका दलसँग गठबन्धन र कांग्रेसको प्रदेश सभापति भएकाले उनको दाबी अस्वाभाविक थिएन । ३७…

छ महिनामै गृहमन्त्री !

११ पुष २०७९, सोमबार १८:१६

काठमाडौँ । आफ्नो व्यक्तिगत हुटहुटीपछि ६ महिनाअघि मात्रै राजनीतिमा हाम्फालेका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । उनले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आमनिर्वाचनमा अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गर्दै संघीय संसदमा प्रत्यक्ष…

संवादमा थिए ओली–प्रचण्ड

११ पुष २०७९, सोमबार १७:५१

विदुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रधानमन्त्री भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ नै दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरे । दाहालले पद तथा गोपनीयताको…

४७ जनाले पाएनन् १० प्रतिशत मत

५ पुष २०७९, मंगलवार ०८:०६

[...]थप समाचार

बिस लाख पनि खर्च भएन बद्री मैनालीको

४ पुष २०७९, सोमबार ०५:३२

विदुर । मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नुवाकोटबाट सहभागि राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । निर्वाचन आयोगले खर्च पेश गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय…

सभामुखको लागि केसीको दौडधुप

४ पुष २०७९, सोमबार ०५:३१

विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अर्ज‘ननरसिंह केसीले अघिल्लो हप्ता राजनीतिक भेटघाटलाई यत्ति तिब्र पारे की, भेट्न बाँकी शिर्ष नेताहरू नै कोही रहेनन् । प्रधानमन्त्री तथा पार्टी…

मुख्यमन्त्रीका लागि काँग्रेसमा बिभाजन

४ पुष २०७९, सोमबार ०५:३०

विदुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको संस्थापनबाटै दुई जनाको दावी भएपछि काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य विभाजित भएका छन् । बागमती प्रदेशमा कुल ११० मध्ये काँग्रेसका ३७ जना प्रदेश सदस्य छन् । जसमा प्रत्यक्षतर्फ २५ सिट जितेको काँँग्रेसले…

गाउँपालिका महासंघमा नुवाकोटका दुई सदस्य

३ पुष २०७९, आईतवार १३:२१

विदुर । गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनबाट सदस्यमा नुवाकोटका गोविन्द थपलिया र सञ्जु प्याकुरेल श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सर्वसम्मत रूपमा छानिएको राष्ट्रिय समितिमा नुवाकोटका २ जना परेका हुन् । नेपाली काँग्रेसको तर्फबाट शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद…

मुख्य मन्त्रीमा नुवाकोटको दुई दावी

२६ मंसिर २०७९, सोमबार १०:४६

विदुर । बागमती प्रदेशको मुख्य मन्त्रीमा सत्ता गठबन्धनबाट दुई जनाको दावेदारी प्रस्तुत भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व संघीय सांसद बहादुरसिंह लामा तामाङ र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका निर्वतनमा…

समानुपातिकबाट थपिए तीन सांसद

२६ मंसिर २०७९, सोमबार १०:३८

विदुर । प्रतिनिधिसभामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरूको संख्या पाँच पुगेको छ । प्रत्यक्षबाट निर्वाचित दुई जना र समानुपातिबाट तीन जना नुवाकोटबाट प्रतिनिधि सभामा प्रतिनिधिा रुपमा चुनिएका हुन् । प्रत्यक्षमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट एक/एक जना निर्वाचित…