मंसिर २८ गते संसद अधिवेशन

विदुर । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बैठक बस्ने गरी आह्वान गरेका हुन् ।

१६ मंसिर २०७८, बिहीबार २१:०५



तपाईको प्रतिक्रिया