यसरी धुनुहोस् हात (फोटो)

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ८ काफलडाँडा, शितलपाटीमा कोभिड–१९ (नोबेल कोरोना भाइरस) बाट बच्नका लागि सही तरिकाले हात धुने कला सिक्दै स्थानीय । विपना पाण्डेले स्थानीयहरुलाई सही तरिकाले हात धुने कला सिकाएका हुन् ।

१० भाद्र २०७७, बुधबार १९:३६



तपाईको प्रतिक्रिया