विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटकले गत आर्थिक वर्ष २०७६\७७ मा १ करोड ५८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आव २०७५\७६ को तुलनामा ५१ लाख रुपैयाँ राजश्वमा कमी आएको छ ।
नुवाकोट ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक विकल भट्टराईका अनुसार राजश्व र कारवाही संख्यामा कमी आउनुको मुख्य कारण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउन हो ।
३ श्रावण २०७७, शनिबार ११:११