नुवाकोट । जनता समाजबादी पार्टीले नुवाकोटमा आफ्नो संगठन विस्तार गर्न थालेको छ । यस क्रममा किस्पाङ गाउँपालिकामा भेला आयोजक समिति गठन भएको जिल्ला अध्यक्ष ईश्वर राउतले जानकारी दिए ।
महेन्द्र तामाङको संयोजकत्वमा किस्पाङ गाउँपालिकामा ५१ सदस्यिय भेला आयोजक समिति गठन भएको छ । नुवाकोटको सबै स्थानीय तहमा पार्टीको संगठन तयार गर्ने बताइएको छ ।
४ श्रावण २०७७, आईतवार १०:११