ईञ्जिनियरले गरे रगत दान (फोटो फिचर)

५८ औँ ईन्जिनियर दिबसको हिजो त्रिशुली अस्पतालमा नुवाकोटमा कार्यरत ईञ्जिनियरहरुले रक्तदान गरेका छन् ।

कोभिड १९ कारण भएको लकडाउनमा रगतको अभाब हुन नदिन संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान गरेको ईन्जिनियर सागर न्यौपानेले जानकारी दिए । नेपाल ईन्जिनियर एसोसिएसन बागती प्रदेश कार्यकारीणि समिति र प्रस्ताबित बिदुर केन्द्रले कार्यक्रम गरेको हो । त्यस अवसरमा ३७ जनाले रगत दान गरेको न्यौपानेले बताए ।

 

४ श्रावण २०७७, आईतवार १०:२८



तपाईको प्रतिक्रिया