“फोटो साथैमा” सार्वजनिक

काठमाडौं । मन्जु ढुंगाना र प्रकाश सापकोटाको लोक दोहोरी गीत ‘फोटो साथैमा’ बजारमा सार्वजनिक भएको छ ।

सुरताल स्टुडियोमा रेकर्ड गरिएको गीतमा मन्जु ढुंगाना र प्रकाश सापकोटाको आवाज रहेको छ भने प्रकाश सापकोटाकै शब्द तथा संगीत रहेको छ ।

यस गीतलाई राकेश सोनीले एरेन्ज गरेका हुन् भने यो गितको भिडियो पनि चाडैं नै बजारमा आउने यसै गितका गायक तथा सर्जक सापकोटाले बताएका छन् ।

गीतको लागी तल क्लिक गर्नुहोस् ।

१७ भाद्र २०७७, बुधबार १३:३०



तपाईको प्रतिक्रिया