हेल्थ डेस्क अनुगमन (फोटो कथा)

नुवाकोटको पञ्चकन्या गाउँपालिका, लिखु गाउँपालिका र शिवपुरी गाउँपालिकाद्वारा संयुक्त रुपमा सञ्चालित शिवपुरी गुर्जेको हेल्थ डेस्क अनुमगन र स्वास्थ्य सामाग्री वितरण गर्दै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ लगायतका जनप्रतिनिधि र अन्य ।

५ भाद्र २०७७, शुक्रबार १८:१५



तपाईको प्रतिक्रिया