नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनाल यत्तिबेला कोभिड–१९ (नोबेल कोरोना भाइरस) संक्रमित छन् । भदौ ३ गतेदेखि त्रिशुली अस्पतालको आइसोलेसमा बसेर उपचार गरिरहेका उनको दैनिक कस्तो छ ? के गरेर विताई रहेका छन् दिनहरु ? र स्वास्थ्य अवस्था कस्तो छ ? प्रस्तुत छ यि नै जिज्ञासा मेटाउने फोटो कथा ।




















६ भाद्र २०७७, शनिबार १७:१४