पानी आयो

बहुप्रतीक्षित विदुर तेश्रो साना शहरी खानेपानी आयोजना अन्र्तगत बट्टारस्थित ट्याङ्कीमा शनिवार पानी खसेको छ । अब विदुरको घनावस्तीमा विहान बेलुका पर्याप्त मात्रामा पानी आपुर्ती हुन थालेको छ ।

६ पुष २०७७, सोमबार ०९:३५



तपाईको प्रतिक्रिया