पिपल्टारमा पोष्टबहादुर बोगटी (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका तत्कालिन केन्द्रीय उपाध्यक्ष स्वर्गिय पोष्टबहादुर बोगटीका पूर्णकदको शालिक विदुर नगरपािलका वडा नं. ५ पिपल्टार स्थित पोष्टबहादुर बोगटी स्मृती पार्कमा स्थापना भएको छ । शालिकको अनावरण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा गर्ने तयारी छ । शालिक अनावरण आउँदो फागुन पहिलो साता हुने बताइएको छ ।

१ माघ २०७८, शनिबार १६:२०



तपाईको प्रतिक्रिया