नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राधिका तामाङ र नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महत गएको सोमवार विदुर–५ पिपल्टार स्थित माओवादीका स्वर्गिय नेता पोष्टबहादुर बोगटीको शालिकसंगै उभिएर अभिवादन गर्दै । सत्ता गठबन्धनका तर्फबाट नुवाकोट क्षेत्र नं. १ को प्रदेश सभा उम्मेदवार बनेका दुवै जना निर्वाचित भएका छन् ।
१९ मंसिर २०७९, सोमबार ०५:२२