जो राजा भयो उसैले सख्खर खाने ?

नुवाकोट । बागमती प्रदेश सभामा विनियोजन विधेयक २०७७ माथिको छलफल सुरु भएको छ । प्रदेश राजधानी हेटौडा स्थित संसद भवनमा सुरु भएको छलफलमा नुवाकोटबाट निर्वाचित प्रदेश सांसद हिरानाथ खतिवडाले आफ्ना भनाईहरु राखेका छन् ।

उनले सरकारको आलोचना पनि गरेका छन् । परम्परागत शैलीमा आएको बजेटले जनताको पक्षमा काम हुनै नसक्ने उनको तर्क छ । ‘जो राजा भयो उसैले सख्खर खाने’ भन्दै प्रदेश सरकार र मन्त्रिहरुलाई सांसद हिरानाथ खतिवडाले व्यङ्ग्य गरेका छन् ।

१७ असार २०७७, बुधबार २१:४५



तपाईको प्रतिक्रिया