नुवाकोट एमालेमा क–कसले बाजी मारे ?

विदुर । नेकपा एमाले नुवाकोटको सातौं जिल्ला अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै आइतवार सम्पन्न भएको छ । जिल्ला अधिवेशनले सात पदाधिकारी र १२० जिल्ला कमिटि सदस्य निर्विरोध चुनेको छ ।

अध्यक्षमा बद्री मैनाली उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुर्दशन नेपाल, उप सचिव दुईजनामा काशीराज अधिकारी र निलकण्ठ आचार्य चुनिएका छन् । जिल्ला अधिवेशन शुक्रवार बट्टारमा उद्घाटन भएको थियो । जिल्ला अध्यक्षमा बद्री मैनाली र बुद्धिबहादुर प्रधानबीच प्रतिस्पर्धा हुने तयारीका बीच नेतृत्व चयन सर्वसम्मत रुपमा एमाले नुवाकोटले सम्पन्न गराएको छ । निर्वतनमा अध्यक्ष नारायणप्रसाद खतिवडा पक्षका नेता र मैनाली पक्षका नेताहरूले प्यानल तयार गरेका थिए । अध्यक्ष मैनाली पक्षबाट जिल्ला कमिटिको पदाधिकारी पाउनेमा उपसचिव काशिराज अधिकारी मात्रै छन् । उपाध्यक्ष प्रधानको पक्षका सुर्दशन नेपाल सचिव र निलकण्ठ आचार्य उप सचिव बनेका छन् ।

पाँच जना पदाधिकारीमा अध्यक्ष मैनाली आफु सहित दुई जना र उपाध्यक्ष प्रधान आफु सहत तीन जनाको ‘पोजिसन’मा छन् । जिल्ला कमिटि सदस्यहरूमा खुल्लाबाट ४८ जना, खुल्ला महिला तर्फ २० जना, जनजाती महिला तर्फ ४ जना, जनजाती पुरुष तर्फ ८ जना, अल्पसंख्यक तर्फ १ जना, दलित तर्फ ४ जना, प्रतिनिधि सभा क्षेत्र नं. १ भुगोल महिला तर्फ ५ जना, प्रतिनिधि सभा क्षेत्र नं. १ भुगोल पुरुष तर्फ १० जना, प्रतिनिधि सभा क्षेत्र नं. २ भुगोल महिला तर्फ ५ जना र प्रतिनिधि सभा क्षेत्र नं. २ भुगोल पुरुष तर्फ १० जना गरी १२० जना चयन भएका छन् ।

जिल्ला कमिटि :
अध्यक्ष : बद्री मैनाली
उपाध्यक्ष : बुद्धिबहादुर प्रधान
सचिव : सुर्दशन नेपाल
उप सचिव : काशिराज अधिकारी
उप सचिव : निलकण्ठ आचार्य

सदस्यहरू :
खुल्ला तर्फ (४८)
सम्बरबहादुर आलेमगर
जितबहादुर घले
शिवकुमार मिश्र
सञ्जु पण्डित
माधवप्रसाद पाण्डे
पशुपती कोइराला
माधव गजुरेल
शरण उत्सुक सापकोटा
शिबराम दाहाल
कृष्णबहादुर प्याकुरेल
नारायणबहादुर खनाल
नरेन्द्र प्रधान
शिबकुमार चित्रकार
टलकमान श्रेष्ठ
रामकृष्ण खड्का
रमेशबहादुर वस्ती
नानीकाजी खड्का
रामहरि थापा
चन्द्र खड्का
प्रदिपकुमार पाठक ‘सुमन’
दिपक चित्रकार
केशब सेञ्चुरी
सिताराम थापा
सिताराम अर्याल
मनोज उप्रेती
किशोर आचार्य
रमेश न्यौपाने
हरि प्याकुरेल
राजेन्द्रप्रकाश पाण्डे
रामचन्द्र थापा
पशुपती थापा
निर्मल श्रेष्ठ
केदार थापा
नारायण रिमाल
बिष्णु तारुके
माधव तिवारी
रामहरि अधिकारी
बिष्णु दाहाल
राजु तिवारी
पृथ्वीभक्त राई
सन्तबहादुर तामाङ
तोयानाथ तिमल्सिना
काजिमान डङ्गोल
मिनकुमार खतिवडा
बिकल्प पाठक
राजु पराजुली
श्यामराज पाठक
अरुण श्रेष्ठ

खुल्ला तर्फ महिला (२० जना)
पार्वती प्याकुरेल
बिन्दा नेपाल
गीताकुमारी दाहाल
दुर्गा वस्ती
निर्मला खड्का
तारादेवी रिमाल
अञ्जु लामा
चरिमाया तामाङ
शर्मिला थपलिया
कल्पना न्यौपाने
अम्बिका पौडेल
ईन्दिरा अधिकारी
देविका घिमिरे
कल्पना पाण्डे
अप्सरा धमला
रुपा थापा
धनकुमारी रिजाल
बिन्दा श्रेष्ठ
अम्बिका तामाङ
सबु मिजार

जनजाती महिला तर्फ (४ जना)
बिन्दुमाया तामाङ
मंगलमाया प्रजापती
रोजिना राई
बच्चुमाया सुनारी मगर

जनजाती पुरुष तर्फ (८ जना)
गंगाबहादुर तामाङ
नारायण तामाङ
सञ्च तामाङ
सोनाम लामा
बिकास लामा घलान
नवराज गोले
लेनिन रञ्जित
बुद्धिमान तामाङ

अल्पसंख्यक :
भिमबहादुर घले

दलित तर्फ (४ जना)
बद्री मिजार
नारायण दुलाल
शिब बिक
सृजना बागदास

प्रतिनिधि सभा क्षेत्र नं. १ भुगोल तर्फ महिला (५ जना)
ललिता लामा – ककनी
इन्द्रिरा लोहनी –लिखु
मेनुका थापा – पञ्चकन्या
शान्ती राई – लिखु
प्रेमकुमारी थापा – तादी

प्रतिनिधि सभा क्षेत्र नं. १ भुगोल तर्फ पुरुष (१० जना)
घकुमार लामा – सुर्यगढी
मुकुन्द आचार्य – सुर्यगढी
प्रेमबहादुर तामाङ – तादी
बिजयकुमार खनाल – तादी
सुरज शेर्पा – दुप्चेश्वर
भोला सेढाई – लिखु
मेघनारायण श्रेष्ठ – लिखु
चन्द्रबहादुर बलामी श्रेष्ठ – ककनी
श्याम लामा – शिवपुरी
दिपक कार्की – पञ्चकन्या

प्रतिनिधि सभा क्षेत्र नं. २ भुगोल तर्फ महिला (५ जना)
कोपिला भट्ट – तारकेश्वर
मधु केसी – तारकेश्वर
रेखा लामा – विदुर
लक्ष्मी प्रधान – विदुर
पबित्रा घिमिरे – बेलकोटगढी

प्रतिनिधि सभा क्षेत्र नं. २ भुगोल तर्फ पुरुष (१० जना)
नारायणसिंह लामा – किस्पाङ
गणेशप्रसाद खतिवडा – बेलकोगढी
नवराज तिवारी – बेलकोटगढी
प्रदिप घिमिरे – विदुर
हरि अधिकारी – तारकेश्वर
चुडामणी गजुरेल – तारकेश्वर
एकराज घले – किस्पाङ
दिपक कायस्थ – विदुर
ज्ञानबहादुर तामाङ – म्यागङ

२५ पुष २०७८, आईतवार १८:४८



तपाईको प्रतिक्रिया