निर्वाचन पर्यवेक्षण समिति गठन

विदुर । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) नुवाकोट गठन भएको छ । आसन्न स्थानीय तह निर्वाचनको स्वतन्त्र पर्यवेक्षणका लागि नियोक गठन भएको हो ।

समितिको संयोजकमा मकुन्द नेपाल, सह–संयोजकमा शर्मिला थापा मगर, सचिवमा कपिलदेव खनाल र कोषाध्यक्षमा नवदीप श्रेष्ठ चयन भएका छन् । समितिका सदस्यहरुमा देवकी पौडेल, गरिमा पाण्डे र गोकर्ण नेपाल छन् ।

१२ चैत्र २०७८, शनिबार १३:३१



तपाईको प्रतिक्रिया