बिहिवार, माघ ६, २०७८

रसुवा एमाले अध्यक्ष कन्र्याल

२५ पुष २०७८, आईतवार १९:१०

विदुर । नेकपा एमाले रसुवाको आठौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । शनिवार सम्पन्न जिल्ला अधिवेशनले कन्र्याल तामाङको अध्यक्षतामा नयाँ जिल्ला कमिटि चयन गरेको हो । रसुवा एमाले उपाध्यक्षमा दिल्ली सुवेदी, सचिवमा…

नुवाकोट एमालेमा क–कसले बाजी मारे ?

२५ पुष २०७८, आईतवार १८:४८

विदुर । नेकपा एमाले नुवाकोटको सातौं जिल्ला अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै आइतवार सम्पन्न भएको छ । जिल्ला अधिवेशनले सात पदाधिकारी र १२० जिल्ला कमिटि सदस्य निर्विरोध चुनेको छ । अध्यक्षमा बद्री मैनाली उपाध्यक्षमा बुद्धिबहादुर…

बद्री मैनाली एमाले नुवाकोट अध्यक्ष, औपचारिक घोषणा हुन बाँकी

२५ पुष २०७८, आईतवार १२:२५

विदुर । नेकपा एमाले नुवाकोटको सातौं जिल्ला अधिवेशनबाट बद्री मैनाली अध्यक्ष बनेका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । शुक्रवारबाट सुरु भएको जिल्ला अधिवेशन बट्टारमा अहिले पनि जारी रहेको छ ।…

एमाले नुवाकोटको निर्वाचन प्रक्रिया भोलिसम्मका लागि स्थगित

२४ पुष २०७८, शनिबार १९:४५

विदुर । नेकपा एमाले नुवाकोटको निर्वाचन प्रक्रिया भोली आइतवार बिहान ९ बजेसम्मका लागि स्थगित भएको छ । हिजो उद्घाटन भएको सातौं जिल्ला अधिवेशनमा आज उम्मेदवारी दर्ताको सूची तय भएको थियो । एमाले बागमती प्रदेशका अध्यक्ष…

एमाले नुवाकोटका अध्यक्ष उम्मेदवार बुद्धिबहादुर प्रधान के भन्छन् ?

२३ पुष २०७८, शुक्रबार ०९:३०

प्रधानसंगको कुराकानी यहाँबाट सुन्नुहोस् [...]थप समाचार

बाख्रा पालक महासंघको अध्यक्षमा थापा

२२ पुष २०७८, बिहीबार १८:०८

विदुर । नेपाल ब्यवसायीक बाख्रा पालक महासंघ नुवाकोटको दोश्रो जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको छ । जिल्ला अधिवेशनले सन्तोष थापाको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रमेशकुमार बस्नेत, सचिवमा पवित्रा पुडासैनी,…

माओवादीको अन्य पदाधिकारी चयन गर्न २५ पुसमा बैठक

२० पुष २०७८, मंगलवार १२:३४

विदुर । माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः सर्वसम्मत चयन भएका छन् । आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई पुनः चयन गरेको हो । चुनावपछि गर्ने भनिएको विशेष महाधिवेशनमा नेतृत्व परिवर्तन नभए…

माओवादी महाधिवेशन लम्बियो

१७ पुष २०७८, शनिबार ११:०४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित नभएपछि महाधिवेशन लम्बिएको हो । विधान मस्यौदा पारित नहुँदा…

बन्दसत्रमा माग : महाधिवेशनबाटै पदाधिकारी चयन

१५ पुष २०७८, बिहीबार १४:३५

काठमाडौं । नेकपा माओवादी केन्द्रमा महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग उठेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा १३ नम्बर समूहका नेता गोपाल शर्माले भनेका…

माओवादीको महाधिवेशन लम्बिने

१३ पुष २०७८, मंगलवार १५:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि…