शनिवार, बैशाख ८, २०८१

सहकारी मार्फत् पाँच अर्ब परिचालन

२५ पुष २०७९, सोमबार ०५:३७

विदुर । जिल्ला सहकारी संघ लिमिटेडको ३० औं बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को बार्षिक नीति, योजना तथा कार्यक्रम, आगामी आर्थिक वर्षको अनुमानित…

दर्पण सहकारीको १३ औं बार्षिक साधारण सभा

२५ पुष २०७९, सोमबार ०५:३६

विदुर । १२ वर्ष अघि युवाहरूले नियमित बचत गर्न स्थापना गरेको समुहबाट सहकारीमा परिणत भएको विदुरको दर्पण बचत तथा ऋण सहकारी संस्थाले शनिवार १३ औं बार्षिक साधारण सभा मनाएको छ । युवा पुस्ताहरूले आफ्नो पुँजी आफ्नै आर्थिक…

सारथी सहकारीमा पुनः गोकर्ण रोक्का

२५ पुष २०७९, सोमबार ०५:३४

विदुर । सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः गोकर्ण रोक्का निर्वाचित भएका छन् । गएको शुक्रबार सम्पन्न संस्थाको तेस्रो अधिवेशनले यसअघिकै नेतृत्वलाई निरन्तता दिदैं आगमी चार वर्षको लागि नयाँ सञ्चालक समिति एवं लेखासमिति समेत…

भद्रुटारमा स्वावलम्बन कृषि सहकारी

२४ पुष २०७९, आईतवार १६:३१

पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ५ भद्रुटारमा गठन भएको भद्रुटार स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट १७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति चयन भएको…

काफलगेडीको अध्यक्ष पुनः हरिकृष्ण श्रेष्ठ

१८ पुष २०७९, सोमबार ०५:३१

विदुर । विदुर नगरपालिका वडा नं. ९ कोलोनीमा रहेको काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा तथा पाँचौं निर्वाचन शुक्रवार सम्पन्न भएको छ । निर्वाचनले हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा पुनः सर्वसम्मत सञ्चालक समिति…

म्यागङमा सहकारी संघ गठन

३ पुष २०७९, आईतवार १३:२७

देउराली । नुवाकोटको म्यागङ गाउँपालिकामा जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको गाउँपालिका समन्वय उपसमिति गठन भएको छ । बुधवार गाउँपालिकाको कार्यालयमा भएको पालिका भित्रका सहकारी सञ्चालकहरूको भेलाले १३ सदस्यीय जिल्ला सहकारी संघ लिमिटेड म्यागङ गाउँपालिका समन्वय उपसमिति गठन…

क्यानको समिति निर्विरोध

३ पुष २०७९, आईतवार १३:२२

विदुर । गत हप्ता कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को जिल्ला शाखा नुवाकोट र बागमती प्रदेश समितिको अधिवेशनले निर्विरोध रुपमा नयाँ कार्य समिति चयन गरेको छ । गत बिहिवार जिल्ला अधिवेशन र गत शनिवार बागमती प्रदेशको अधिवेशन…

महासचिवमा बाहेक प्याकुरेल टिम बिजयी

३ आश्विन २०७९, सोमबार १३:११

विदुर । नुवाकोट निर्माण व्यवसायी संघको नवौं अधिवेशनले शैलेन्द्र प्याकुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । महासचिवबाहेक सबै पदमा प्यानलै विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलियाको प्यानललाई पराजित गर्दै प्याकुरेल २२ मतले जितेका थिए ।…

संगम सहकारीको २६ औं बार्षिक साधारण सभा

२७ भाद्र २०७९, सोमबार ०४:३३

विदुर । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं बार्षिक साधारण सभा विदुरमा शनिवार सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले संगम सहकारी जिल्लाकै सहकारीको तुलनामा अब्बल रहेको बताएका…

विन्दवासिनी अध्यक्षमा ढकाल

२७ भाद्र २०७९, सोमबार ०४:३१

विदुर । विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं बार्षिक साधारण सभा शनिवार विदुरमा सम्पन्न भएको छ । सभाले भिमप्रसाद ढकालको अध्यक्षमा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिका उपाध्यक्षमा जानुका धमला, सचिवमा रामकुमार बोगटी, कोषाध्यक्षमा…